बाँकेमा १ हजार ६ सयलाई बंशज नागरिकता
नेपालगञ्ज । बाँकेमा करिब एक महिनाको अवधिमा जन्मको आधारमा १ हजार ६ सय जनालाई वंशज नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका १ हजार ६ सय जना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण...
पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु
नेपालगन्ज । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले...
अध्यागमन कार्यालयको काम ठप्प
नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको...
आवासीय कर्जाको सिमा बढ्यो
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ। आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।...
सुन बरामद प्रकरणमा तीन कर्मचारी निलम्वनमा
नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा अहिलेसम्म भन्सारका तीन कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेसँगै निलम्वनमा पर्ने कर्मचारीको सांख्या तीन...
मासु खान छोडदा शरिरमा के असर पर्छ ?
नेपालगन्ज । मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ? भारतको हैदराबादको केयर अस्पतालमा वरिष्ठ सल्लाहकार डाक्टर अथर पासाले...
नरैनापुर गाउँपालिकाबाट श्रम स्वीकृती
नेपालगन्ज । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाट सो व्यवस्था शुरु भएको हो ।जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा शुरु भएको छ ।श्रम...
लम्पी स्किन’ विरुद्ध बाँकेमा खोप लगाउन सुरु
नेपालगन्ज । पशु चौपायामा देखिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि बाँकेमा खोप लगाउन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले ६ हजार २०० डोज खोप बाँकेमा आएको र यसबाट २ हजार ५०० खोप ३...
ट्राफिक प्रहरीबाट दुई करोड ६२ लाख राजस्व संकलन
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९०८० मा दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक...
बाँकेमा गड्यौलाबाट मल उत्पादन हुँदै
नेपालगञ्ज । बाँकेमा परीक्षणका रुपमा गड्यौला मलको उत्पादन गर्न गर्न थालिएको छ । रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाएपनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आर्कर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ...
महिला विश्वकप फुटबल आजदेखि सुरु
नेपालगन्ज । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो । पहिलो पटक ३२...
नेपालगन्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली
नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९र०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार,...
ठूलो परिमाणमा सुन सहित छ पक्राउ
नेपालगन्ज । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज निश्चित हुने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिनुभयो...
विभिन्न समस्याबारे सांसद तिवारीको पहल
संघिय सांसद लक्ष्मी तिवारीले बाँकेका विभिन्न कार्यालय प्रमुख तथा सरोकारवालासंग भेटभाट तथा छलफल गर्नुभएको छ । सांसद तिवारीले नेपालगन्जको ढल निकास व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयसंग छलफल गर्नुभयो । छलफलका क्रममा मुल ढल निकासका लागि नालाको निमार्ण कार्य तत्काल शुरु...
नेपालगन्जबाट ३२० क्विन्टल नुन ढुवानी
नेपालगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । गत आर्थिक वर्षको ०७९र८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली...
कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्दै
काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ घरघर जाउँ, पार्टी सदस्य बनाउँ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१...
लुम्बिनीमा मातृ मृत्यु दर उच्च
बुटवल । संघीयता लागु भएपछि तीन तहका सरकारले नै स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम तय गर्दै आएका छन् । तर विज्ञहरू मातृ मृत्युदर चुनौतीपूर्ण भएको बताउनछन । पछिल्लो सरकारी तथ्याङ्कले देशका ७ प्रदेशमध्ये लुम्बिनीमा सबैभन्दा धेरै मातृ मृत्युदर...
नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र आजदेखि शुभारम्भ भएको छ । सो केन्द्रको प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो । सो अवसरमा...
नेपालगञ्जमा निःशुल्क एम्बुलेन्स सेवा सुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।...
पूर्व मन्त्री यादव पक्राउ
नेपालगञ्ज । पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक...