Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितलगायतका विषयमा छलफल भएको...


भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी

नेपालगन्ज २३ कार्तिक । पश्चिम जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाँकेबासी पनि चिन्तित बनेका छन । पश्चिम क्षेत्रमा ठुलो भुकम्प जाने अनुसन्धानले देखाएपछि यहाँका संरचनाले थप जोखिम निम्त्याएको छ । भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि नेपालगन्जमा सहरी...


भुकम्पपीडितका लागि नरैनापुरले पठायो राहत सामग्री

नेपालगन्ज, २२ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई रु २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ । कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलमार्फत...


भूकम्प पीडित परिवारलाई डुडुवाले राहत पठायो

डुडुवा (बाँके), २१ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ । भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।...


भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे

काठमाडौँ, २० कात्तिक स् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः...


भूकम्पमा बाँचेकाहरुका कथा

बाँके २० कात्तिक :भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले...


राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर ९बाँके०, २० कात्तिक स् जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका...


भूकम्प पीडित १५० परिवारलाई डुडुवाले राहत पठाउँदै

बाँके १९ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले एक सय ५० जना परिवारलाई राहत उपलब्ध गराउने भएको छ । कार्यपालिकाको आज बसेको बैठकले भुकम्पपिडितहरुको तत्काल राहतका लागि खाद्य सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स...


पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्धारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तिब्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट...


खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोटलाई केन्दविन्दु बनाएर गएको भुकम्पवाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै संयन्त्रलाई क्रियाशिल बनाउने समितिले निर्णय गरेको छ । भुकम्पवाट प्रभावित...


भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भिर

नेपालगञ्ज । गए राती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । भूकम्पका कारण गम्भिर घाइते भएका उनलाई थप उपचारका लागि हेलीकोप्टरबाट भेरी अस्पताल नेपालगञ्ज ल्याउदै गर्दा जाजरकोटका नलगाड १ पाली निवासी ३३ बर्षिय टेक बहादुर...


जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो

काठमाडौं १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३४ जनाले ज्यान गुमाएका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार मृत्यु हुने जाजरकोटका ९६ र रुकुम पश्चिमका ३८ जना छन्। जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४...


बाँकेका सुरक्षा अधिकारीलाई स्वागत तथा सम्मान

नेपालगन्ज १७ कार्तिक ।बाँके जिल्लामा भर्खरै सरुवा भई आउनु व्यक्तित्वहरूलाई स्वगत गरिएको छ । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेले भर्खर जिम्मेवारी सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहरा,जिल्ला...


नेपालगञ्जबाट समातीय रिगल

नेपालगञ्ज । बाँकेको नेपालगञ्जास्थित न्यूरोडबाट प्रहरीले आज योगराज ढकाल९९रिगल० लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले रिगललाई ४.३० बजे न्यूरोडबाट पक्राउ गरिएको जानकारी दिनुभयो । सर्बोच्च अदालतको आदेशपछि रिगललाई पक्राउ गरेको उल्लेख गर्दै उहाँले...


गोली चलाएर, लागु औषध कारोवारी पक्राउ

नेपालगञ्ज । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र...


ब्राउन सुगर सहित दुई पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँकेमा साढे आठग्राम ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । भे ११ प २७७७ नं को मोटरसाइकलमा रहेका ती दुईलाई जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिकाका...


बाँके प्रशासनको सेवालाई थप प्रभावकारी बनाइदै

नेपालगन्ज १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाँकेले आफ्नो कार्यालयबाट प्रदान हुने सेवा सुविधाको छिटो छरितो र गुणस्तरियता बनाउन थालेको छ । सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवाका लागि प्रशासनले आफ्ना सम्पुर्ण सेवाहरुलाई प्रभावकारी बनाउन थालेको हो । केहीदिन अघि...


महसुल नबुझाउने ग्राहकको लाइन काटियो

नेपालगन्ज १४ कात्तिक । लुम्विनी प्रदेश अन्र्तगत ६ वटा जिल्लामा विद्युत महसुल नबुझाउने ग्राहकको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा दुई दिनमा नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।...


पत्रकार खान सम्मानित

नेपालगन्ज १४ कात्तिक । नेपालगन्जका वरिष्ठ पत्रकार सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ । इन्डियन जर्नलिस्ट एशोसिएसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमबार आयोजना गरिएको वर्तमान परिप्रेक्ष्यमा पत्रकारहरुको भूमिका विषयक अन्तर्राष्ट्रिय...


शान्तिको बाटो अवलम्बन गर्न आग्रह

नेपालगन्ज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनले सबैलाई आग्रह गरेका हुन्।...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …