Pairabi logo

मंसिर २३, २०८२, सोमबार                    

समाचार

६३५ समाचार


बझाङ भूकम्पमा एकको मृत्यु, एक दर्जन घाइते

नेपालगन्ज । बझाङमा केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पबाट एक जनाको मृत्यु हुनुका साथै एक दर्जन मानिस घाइते भएका छन् । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पपछिको पहिरोमा परेर...


बझाङमा पटक पटक भूकम्पको धक्का, स्थानीय खुला चौरमा

नेपालगन्ज । बझाङका भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । घर फर्किने...


नेपालगञ्जको सुरक्षा व्यवस्था कडा

नेपालगन्जमा उत्पन्न तनाव सामान्य बन्दै गएको छ । आज यहाँ ओमकार परिवार र हिन्दु समाजलगायतका संघ, संस्थाले नेपालगन्जमा विरोध प्रर्दशन गर्ने क्रममा तनाव उत्पन्न भएको थियो । हिन्दु पक्षधरबाट भएको विरोध प्रर्दशनका क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीसहित...


नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न माग

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन्...


नेपालगन्जमा सदभाव पदयात्रा

नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो ।...


तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ ।संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना...


दुर्गा प्रसाईं गुलरिया आउदै

कमल राज पौडेल बर्दिया १५ असोज / राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ अभियन्ता दुर्गा प्रसाईं यही असोज १७ गते बर्दिया जिल्लाको सदरमुकाम गुलरिया आउदै हुनुहुन्छ । लघुवित्तिय, बैंक, सहकारी र बिमा पीडितहरुको निमन्त्रणामा पीडितहरु संग अन्तरक्रिया कार्यक्रमका लागि...


पेट्रोलियम पदार्थको बढाइएको मूल्य फिर्ता

नेपालगन्ज । पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता भएको छ । मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएपछि निगम मूल्य वृद्धि फिर्ता लिएको हो । मूल्य वृद्धिको चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषद्...


आजदेखि सुरु हँदै सोह्र श्राद्ध

नेपालगन्ज । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा...


एकता र सद्भावले राष्ट्रिय एकता बलियो बनाउँछः मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती नेपालगञ्जमा हर्षोल्लासपूर्वक मनाइँदैछ । आज बिहानबाट इस्लामिक झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीहरुले नगर परिक्रमा गरेका छन् । नेपालगञ्जको वडा नम्बर ३ स्थित जामा मस्जिददेखि सुरु भएको...


चिताको शव प्रहरीको नियन्त्रणमा, तीन पक्राउ

नेपालगन्ज । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका(१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।बुधवार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा...


कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास

नेपालगञ्ज । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुरनेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२र३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं। ५, बकसपुरमा कोहलपुरनेपालगञ्ज १३२ केभी...


नागरिक समाज संजाललाइ क्षमता विकास तालिम

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत...


मधेसी र मुश्लिम महिला स्वास्थ्य जाँच गराउदै

नेपालगञ्ज ९ असोज . बाँकेमा रहेका मधेसी र मुश्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरुले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरु बताउनुहुन्छ । पहिले मधेसी र मुश्लिम समुदायका...


नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिदै

नेपालगन्ज । नेपालगञ्जगुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ। साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए। पहिला...


शान्ति समाजको २०औं साधारण सभा

पवन जायसवाल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २० औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । समाजका पे्रम कुमार शर्माको सभापतित्व, केन्द्रिय सचिव निर्मल नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका कार्य समितिका सदस्य यशोदा नेपालीले स्वागत गर्नुभयो...


मुगुको गमगढी बजारमा भीषण आगलागी

नेपालगन्ज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ। आज बिहान १ बजे छायानाथ रारा नगरपालिका(१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र...


बाँकेको बालसुधार गृहमा झडपः एकको मृत्यु, दश घाइते

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा अन्य १० जना घाइते भएका छन । उनीहरुमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बालसुधार गृहमा रहेका दुई...


डुबेर बालिकाको मृत्यु

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडक खण्डको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय ९ बर्षीया खुसनुमा सल्मानिको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहरी नायब उपरीक्षक नारायण...


३२ थान मोबाइल सेट सहित चार भारतीय पक्राउ

नेपालगन्ज । नेपालगञ्जस्थित राँझा विमानस्थलबाट अवैधरुपमा काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…