मनाङ एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बु २७ असोज, । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागी भएको थियो। हेलिकोप्टरमा पाइलट प्रकाश...
जमुनाहमा दशैँ मनाउन आउनेको लर्को
नेपालगञ्ज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किन थालेका छन । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच...
नेपालगञ्जमै निर्माण हुन थाले नवदुर्गाका मूर्ति
नेपालगञ्ज । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । नेपालगञ्ज८...
नेपालगञ्जमा आगलागी हुँदा सात पसलमा क्षति
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान भीषण आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरिके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
बाँकेका सुरक्षा प्रमुख फेरिए
गृह मन्त्रालयले बाँकेका सुरक्षा प्रमुख फेरेको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख फेर्ने निर्णय गरिएको हो । पाँच जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने सरकारी निर्णयसँगै बाँकेमा प्रजिअ फेरिएका हुन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार...
नेपालगन्ज उपमहानगरपालिकाले ३० नगर प्रहरी थप्यो
नेपालगञ्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरुलाई नगर रक्षकका रुपमा भर्ना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो...
चेतन मानन्धर प्रकरण : लियो नयाँ मोड
नेपालगन्ज, २४ असोज / आठवर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ ।घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल(रिगल) उक्त स्थानमा नभएको बताएका छन् । मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना...
बाँकेमा विशेष सुरक्षा योजना
बाँकेमा प्रहरीले दशैं र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । सीमा क्षेत्र जमुनाह नाकामा...
नेपालगञ्जमा कर्फ्यू हटाइयो
नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो ।अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न...
अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु
नेपालगन्ज । जाजरकोटको कुशे गाउँपालिका१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको...
नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाएको छ । विगत एक सातादेखि लगाइँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै जानकारी दिएको छ । सहायक प्रमुख...
केही नेपाली हताहत भएको हुन सक्छः सरकार
नेपालगन्ज । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने नेपाल सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना...
नेपालगञ्जको जनजीवन सामान्य हुँदै
नेपालगन्ज । बाँकेको नेपालगञ्जको जनीवन सामान्य हुँदै जान थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु खुकुलो बन्दै गएको छ । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । दिउँसो कर्फ्यु हटाएर...
अन्तर स्रोत परिचालन तथा सिमुलेसन कार्यशाला सुरु
नेपालगञ्ज । विपद जोखिम व्यवस्थापनका लागि अन्तर स्रोत परिचालन तथा सिमुलेसनदुई दिने कार्यशाला आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा सुरु भएको कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकार...
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुरु
नेपालगन्ज । सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग२०८० ले काम थालेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले काम शुरु भएको जानकारी दिनुभयो । अहिलेसम्म सुन तस्करीका अहिले सम्म भएका न्यायिक...
नेपालगञ्जमा निषेधाज्ञा खुकुलो
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कफर््यु) खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आज विहान आठ बजेदेखि राती ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालिन...
नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउसो एक बजेदेखि जारी भएको निषेधाज्ञा (कर्र्फयु) लाई खुकुलो बनाउदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ । जिल्ला प्रसासन कार्यालय, बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले सो सिफारिस गर्दै सामाजिक सदभाव...
चित्तलको मासु सहित एक पक्राउ
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो...
कर्फ्युपछि सुनसान नेपालगन्ज
कर्फ्युपछि नेपालगञ्ज बजार विहानैदेखि शान्त रहेको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार...