बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग
नेपालगञ्ज । बाँकेको बैजानाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग उद्योग बाणिज्य संघ, नेपालगञ्जले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही...
सल्यानमा आमा र छोरीको हत्या
नेपालगन्ज । सल्यानमा शरीर जलेको अवस्थामा आमा र छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ। त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको हो । आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा...
संबिधान दिवसमा बृक्षारोपण
नेपालगन्ज ३, असोज । विभिन्न कार्यक्रम गरि बाँकेमा पनि संविधान दिवस मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा आज दिवसको अवसरमा बृक्षारोपण, सचेतना कार्यक्रम गरेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च...
बर्दियाका बाढी पिडितलाई राहत वितरण
नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान...
अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित
नेपालगन्ज १ असोज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । संघका केन्द्रीय सचिव...
विस्फोटक पदार्थ विस्फोट
नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका९ ढकेरी नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । आज नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने जिल्ला...
उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
नेपालगन्ज, २९ भदौं । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिबक्ता सुदिप भट्टराई निर्वाचित गरेको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । आज शुक्रबार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन...
क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा सञ्चालन भएको छ । क्यान्सर अस्पताल, विकास समितिले आज खजुरामा आयोजना गरेको बार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा चिकित्सक सहित ४०९ कर्मचारी स्वीकृतीका लागि...
स्रोत नखुलेको रु ३ लाख सहित भारतीय नागरिक पक्राउ
नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु ३ लाख सहित एक भारतीय नागरिक पक्राउ परेका छन । युपी ३२ एल. एच ३७०४ नं को भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको...
पत्रकारहरुको मिर्गौला परीक्षण
नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त चाचाजी को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीकाे निःशुल्क मिर्गाैला परीक्षण गरिएको छ । युनियन बाँकेले विगतकाे वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरेकाे हाे । युनियन बाँके...
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
नेपालगन्ज । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेको छ। पर्यटन मन्त्री सुदन किराँतीका अनुसार संविधान निर्माण प्रक्रियामा...
प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन
नेपालगन्ज । जनता समाजवादी पार्टी ९जसपा० की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले...
नेपालगन्ज विमानस्थलबाट रु. २६ लाख सहित अधिकृत पक्राउ
नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला...
लुम्विनी प्रदेशमा भारी बर्षाको सम्भावना
नेपालगन्ज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव...
शम्शेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ शमशेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका वा नं ९...
नेपालगन्जमा गरिबसँग स्थानीय सरकार
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारेको छ ।साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारिएको हो । यो...
बाँकेमा हुकिङ गरेर विद्युत चोरी
नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रूपमा हुकिङ गरेर विद्युत चोरी भएको छ। त्यसबाहेक मिटरबाट समेत विद्युत चोरी भएको नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ। जिल्लाका नेपालगञ्ज४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत हुकिङ गरेर चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका...
खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गरिने
नेपाल प्रेस युनियन बाँके शाखाले हिन्दु महिलाहरुको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ । प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको...
नेपालगन्जको छाडा चौपाया व्यवस्थापन गरिदै
नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाईगोरु र घोडाखच्चडलाई आज विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ । बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५०...
नेपालगन्जमा दमकल मोटरसाइकल सेवा सुरु
नेपालगन्ज । बाँकेको नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो । दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले शुभारम्भ गर्दै आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल...