अभिनेत्री पन्त र अभिनेता सुवेदीबीच इन्गेजमेन्ट
नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच आज इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला । बिहीबार चितवनको सौराहामा विवाह...
टाढैबाट पार्टनरलाई चुम्बन गर्ने चीनको उपकरण
नेपालगञ्ज । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् । उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा...
रुपन्देहीको सैनामैनामा शव फेला
नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा ती पुरुषको शव फेला परेको हो । मृतक पुरुषसँग मंगलबारसँगै रहेका तीन जनालाई नियन्त्रणमा...
एप्पलले ल्याएको दुई नयाँ आइफोन
नेपालगञ्ज । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ...
महिलाको अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा होसः प्रधानमन्त्री
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ एक सय १३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको...
आज पनि नेपालगञ्जमा होली
नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि...
बाँकेमा लक्ष्य अनुसारको धान खरिद भएन
नेपालगञ्ज। बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यभएपनि नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख...
कोहलपुरमा डुबेर दुई बालकको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर १२ चप्परगौडीका दीप ज्योति बोर्डिङ् स्कुलमा अध्ययन गर्ने १५ वर्षीय मनसुन बराल र ज्ञानज्योति स्कुलमा पढने ९ बर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय,...
होलीमा आगो भित्राउछन थारु समुदाय
नेपालगञ्ज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन् । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन् । होलीका अवसरमा गन्यारी...
मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना
नेपालगञ्ज । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा...
कोहलपुरमा गोलभेडा उत्सवसँगै होली खेलिदै
नेपालगञ्ज । तराईमा खेलिने फागु पूर्णिमा (होली) मा आज बाँकेको कोहलपुर नगरपालिकामा गोलभेडा उत्सवसँगै होली खेलिने भएको छ । सो नगरपालिकालाई पर्यटनसँग जोड्ने भन्दै आज गोलभेडाको उत्सवसँगै होली खेलिने पर्यटन व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई...
झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु
नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने सैनामैना(१० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । कुटपिटबाट सोही ठाउकी १४...
बसन्तपुरमा धुमधामले होली मनाउदै
नेपालगञ्ज । काठमाडौंको प्रसिद्ध हनुमानढोका दरबार क्षेत्र, बसन्तपुरमा सोमबार धुमधामका साथ होली मनाइएको छ । सहरका विभिन्न स्थानबाट आएका युवायुवती भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् । बसन्तपुरमा होलीमा रमाउन आउने विदेशीहरूको सहभागिता पनि उल्लेख्य मात्रामा देख्न पाइएको...
नेपालको युएईविरूद्ध खराब सुरूआत
नेपालगञ्ज ।आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईविरूद्ध खराब सुरूआत गरेको छ। सुरूआती १४ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर नेपालले ५५ रन बनाएको छ। नेपालका दुबै ओपनर सस्तैमा आउट भइरहेको बेला कप्तान रोहित पौडेल पनि १ रनमा आउट...
सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा
सैनामैना । सैनामैनामा संचालित पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनलाई अवलोकनकर्ताले विशेष प्रथामिकता दिएका छन । मेलामा स्थानीय स्तरबाट उत्पादन भएको बाँसको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु प्राथमिकतामा परेको स्थानीयले बताएका...
बुटवलको लम्साल पेट्रोल पम्प सिल
नेपालगञ्ज । जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो । प्रत्येक ५ लिटरमा १५ एमएल कम...
बीस बर्षदेखि फरार पक्राउ
नेपालगञ्ज । बीस वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । साबिक होलिया गाविस वडा नं। ९ हाल डुडुवा गाउँपालिका १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी...
रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित
नेपालगञ्ज । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको जहाजको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन । रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा...
नेपालगञ्ज आसपासमा होलीको रौनक सुरु
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र आसपासमा होलीको रौनक देखिन थालेको छ । यस वर्षको फागु पूर्णीमा अर्थात होली यही फागुन २२ र २३ गते मनाईदैछ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगञ्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्वसन्ध्यामा यहाँका चोकचोक तथा...
नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै
नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुची बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी देखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहणीले यहाँ शेयर कारोवार गरेको ब्रोकर कार्यालयले जनाएको छ । सुरु सुरुमा हामीले शाखा...