Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नरैनापुरबाट ल्याएको अवैध काठ बरामद

डेक्स

डेक्स

नरैनापुरबाट ल्याएको अवैध काठ बरामद
ADVERTISEMENT

नेपालगन्ज ।  गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाएर नेपालगञ्ज ल्याउँदै गरेको २६ थान सालको अवैध काठ सशस्त्र प्रहरीले बरामद गरेकोछ । बाँकेको नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ ल्याउदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरी बल गंगापुरले नियन्त्रणमा लिएको हो । नरैनापुर वडा नम्बर–४ देखि गहुँ लोड गरिएको भे।१ त।६८०६ ट्याक्टरभित्र सालको २६ थान चिरान ९फ्रेम० सहित ट्याक्टरसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएकोछ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाका अनुसार विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर–४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाई छिपाई नेपालगन्जतर्फ ल्याउँदै गरेको उक्त अवैध काठ नरैनापुर वडा नम्बर–६ जमुनीबाट बरामद गरिएको हो । उहाँले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचना पाएपछि खानतलासीबाट काठ र ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। सशस्त्र प्रहरीले उक्त काठ र ट्याक्टरलाई डिभिजन वन कार्यालय बाँकेमा आवश्यक कारबाहीका लागि बुझाएको छ । उक्त काठ कहाँबाट र कुन ठाउँ लैजादैँ गरिएको थियो सो कुरा अनुसन्धानबाट खुल्ने सशस्त्र प्रहरीले जनाएकोछ । यस्तै, ट्याक्टरमा लोड गरिएको गहुँ नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएकोछ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …