कर्तब्य ज्यानका फरार दुई पक्राउ
नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान...
भन्सार छलेको सामग्री सहित दुई पक्राउ
बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको अवैध सामान र गाडीसहित दुई पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही...
लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका हुन् । न्यायाधिवक्ताको कार्यालय बुटवलका अनुसार तीमध्ये ४८ वटा मुद्दा...
यौनका रमाइला पक्ष
नेपालगञ्ज । यौन मानिसको जीवनको अभिन्न पाटो हो । यौनले श्रृष्टीलाई मात्र निरन्तरता दिएको छैन, मानिसमा एक किसिमको उर्जासमेत दिने गर्छ । तर, यसमा पनि कहिलेकाहीं समस्या र उल्झनहरु आउने गर्छन् । जसका कारण हाम्रो जीवन समस्यामा फस्ने गर्छ ।...
सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने...
माटो भू–क्षयको रुपमा बग्दै
म्याग्दी १८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भूतथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भूक्षयको रुपमा बगेर जाने गरेको उल्लेख...
नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन
नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले निर्माणाधिन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको...
नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको नेपालगञ्ज आर्थिक विकास रणनीतिमस्यौदामाथि आज छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेडरएलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गरिएको...
सैनामैना महोत्सवको तयारी पुरा
सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको तयारी पुरा भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवको तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।...
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च न्युन
नेपलागञ्ज । लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९। ०८० को बजेट खर्च अत्यन्त न्युन देखिएको छ । चालू आवको ७ महिना बितिसक्दा जम्मा १८।६३ प्रतिशत मात्रै खर्च भएको छ । अत्यन्तै न्यून खर्चले विगतको जस्तै तीतो यथार्थलाई देखाएको छ...
बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
युवराज पाण्डे नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपाललिकाका वाड नं ५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिव दुई विगाहा जग्गामा निर्माण भएको रमणीय स्थानमा बनेको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक...
प्रचण्डले प्रधानमन्त्री बन्ने विषय मात्रै सोच्नुभएनः नेता थापा
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्य कुरालाई सही भन्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाले माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री...
संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं–मुख्यमन्त्री गिरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, प्रदेश सरकार फेरबदल हुँदैन ।...
क्रिकेटर लामिछानेलाई विदेश जाने अनुमति
नेपालगञ्ज । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनस् पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन...
नेपालगञ्जका पुनःस्थापना केन्द्रको अनुगमन
नेपालगञ्ज । बाँकेमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो । साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह,...
लुम्बिनी प्रदेश सरकार संकटमा
बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वाभाविक रुपमा प्रभाव पार्ने बताउनुभयो । यद्यपि, केन्द्रमा नयाँ समीकरण बने...
मेघगर्जन सहित हल्का बर्षाको सम्भावना
नेपालगञ्ज । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी...
कलाकार पल शाह जेलमुक्त हुँदै
नेपालगञ्ज । एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्नेहुनुभएको छ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि कलाकार शाह आज छुट्न लाग्नुभएको हो । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च...
व्यवसायिक निरन्तरता योजनाको परीक्षण अभ्यास
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सो योजना बनाइएको हो । छलफलपछि तयार भएको योजना अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको उक्त...
एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार
नेपालगञ्ज । नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आठ दलीय गठवन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यस अघि राष्ट्रपति बनाउने...