Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

प्लाष्टिक मुक्त अभियान संचालन गरिने

डेक्स

डेक्स

प्लाष्टिक मुक्त अभियान संचालन गरिने
ADVERTISEMENT

नेपालगन्ज २२ जेठ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौःं वातावरणमैत्री विकल्पको उपयोग गरौं मुल नारासहित आज बाँकेमा पनि विश्व वातावरण दिवस मनाईंएको छ । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दिवसको अवसरमा बाताबरण अभियन्ताहरुसंग छलफल गरेको छ । छलफलका क्रममा सहभागीहरुले नेपालगन्जबाट प्लाष्टिकजन्य पदार्थको नियन्त्रणका लागि विशेष अभियान संचालन गरिने भएको छ । प्लाष्टिकजन्य पदार्थहरुको विगीविगी बढिरहेको बेला यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायको सहयोग आवश्यक रहेको औल्याइएको थियो । 

वाताबरणमैत्री समाज निमार्णका लागि आ आफ्नैस्तरबाट सबैजना लाग्नुपर्नेमा जोड दिदै प्लाष्टिक विकल्पको जरुरी रहेको कुरामा जोड दिइयो । त्यस अवसरमा नेपालगन्जमा प्लाष्टिक मुक्त अभियान सञ्चालनका लागि अभियन्ता ताराकुमारी रोकायको संयोजत्वमा सञ्जाल निमार्ण गरिएको छ । 

सञ्जालको सदस्यहरुमा वाताबरण अभियन्ता डा. विनोद कर्ण, विश्वजित तिवारी, कृष्णप्रसाद श्रेष्ठ, शुक्रऋषि चौलागाई, युवराज पाण्डे, प्रहलादबहादुर कार्की, लोकबहादुर शाह, बलबहादुर चन्द, हिराबहादुर श्रेष्ठ, रविन्द्रकुमार ज्ञवाली, सुर्यलाल यादव रहनुभएको छ ।

बाताबरणको क्षेत्रमा काम गर्ने अन्य अभियन्ताहरुलाई यस सञ्जालमा समाबेश गरिने संयोजक रोकायले बताउनुभयो । 
त्यसअवसरमा उज्यालो लाली गुरास गारमेन्टका सञ्चालक रोकायले झोलाको प्रयोग गर्नका लागि कपडाको झोला प्रदान गर्नुभएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…