Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


चर्को गर्मीमा काम गर्न बाध्य छन् मजदुर

नेपालगन्ज, ३१ जेठ : रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा हुनुहुन्थ्यो । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उहाँले मोची ९जुत्ता सिलाउने काम० विगत १५ वर्षदेखि गर्दै आउनुभएको छ । करिब ४६ वर्षीय तेली जुत्ता सिलाउन बिहान टेलिकम...


नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै

नेपालगन्ज ३१ जेठ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो । योजना अद्यावधिकका क्रममा आज विहीबार आयोजित कार्यक्रममा...


रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

नेपालगन्ज, जेठ ३१ गते । नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्द गरिंदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नोपलीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ । नेपालभारत नाका राति १० बजे बन्द...


नेपालगन्जको विजनेश प्लानको बारेमा छलफल

नेपालगन्ज ३१ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसाय निरन्तरता योजना कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले देशमै पहिलोपल्ट गत बर्ष नै व्यवसायिक निरन्तरता योजना निर्माण गरेको थियो । योजना राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा छ । उक्त योजनामा समेटिएको विषयबस्तु,...


धनगढीका गर्मी प्रभावित अति विपन्नलाई खाद्यान्न बितरण

नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ । स्टार्ट फण्ड युके एडको सहयोग र...


अतिक्रमित संरचना भत्काइदै

नेपालगन्ज, २४ जेठः नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ । नेपालगञ्ज९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो डोजर चलाएको छ । घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि...


वन्यजन्तुका लागि ८३ पोखरी निर्माण

बाँके, २४ जेठ : बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको समस्या भएकाले निकुञ्जभित्र ८३...


भुमि सुधार कार्यालयसंग सूचना माग

नेपालगन्ज २३ जेठ । मोही जग्गाका विषयमा भुमि सुधार कार्यालय बाँकेसंग सूचना माग गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सूचना अभियन्ता नेपालगन्ज७ निवासी दुर्गा तिवारी र जिज्ञासा तिवारीले आज सूचना माग गर्नुभएको हो । भुमि सुधार कार्यालय...


वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

नेपालगन्ज २३ जेठ ।नेपालगञ्जको वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा बुधबार बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाढी सम्बन्धि कृत्रिम घटना...


विपद् पूर्वतयारीका लागि सामूहिक योजना निमार्ण

नेपालगन्ज, १९ जेठ :लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ । सहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर) को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीनदिने...


नेपालगन्जका विद्यालयमा गर्मी बिदा बढ्यो

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले असार ७ गतेसम्म गर्मी बिदा बढाइएको छ । अत्यधिक गर्मी र लु ले पठनपाठन गर्न समस्या भएपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी विदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्ख बहादुर...


नेपालगन्जमा १५० नयाँ ट्रान्सफर्मरको  माग

नेपालगन्जः बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला यहाँको विद्युत अनियमितताले झन ठूलो समस्या निम्ताएको छ । तर नेपालगन्जको विद्युत वितरण केन्द्रले दिनहुँजसो विद्युतसँग सम्वन्धित मर्मत संहारको काम जारी रहेको जनाएको छ । विद्युतको माग बढी भएकाले ओभरलोड हुँदा...


नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो

नेपालगन्ज, १७ जेठ : बाँके जिल्लाको नेपालगन्ज उपमहानगरमा तापक्रम ४४.२ डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको नेपालगन्ज राँझा फिल्ड कार्यालयका सहायक इन्चार्ज कुमार रानका अनुसार आज विहीबार मापन गरिएको तापक्रम सबैभन्दा बढी ४४.२ डिग्री सेल्सियस मापन...


डुडुवामा वडा सदस्यको निधन, शोकमा भोली सार्वजनिक विदा

डुडुवा (बाँके) १७ जेठ । डुडुवा गाउँपालिका गाउँसभा सदस्य तथा वडा नं. १ का वडा सदस्य रामसागर लोनियाको निधन भएको छ । लामो समयदेखि मुटु रोगको समस्याले बिरामी भई उपचारको क्रममा आज विहिवारका दिन निधन भएको हो । वडा सदस्य...


अत्याधिक गर्मी बढेपछि चार दिन विद्यालय बन्द

नेपालगन्ज, १४जेठ : गर्मी अत्याधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मी र लू का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगर अन्र्तगतका सम्पुर्ण विद्यालयहरुमा विदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर...


बाँकेमा चट्टयाङ् लागेर एक महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा घण्टेश्वरी सामुदायिक वन उपभोक्ता समूहको वनभित्र बाख्रा चराउन गएकामध्ये एक जना महिलाको चट्टयाङ् लागेर घटनास्थलमै मृत्यु भएको छ । चट्टयाङ् लागेर अन्य तीन जना घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको राप्तीसोनारी गाउँपालिका...


मान खोलाको नदीजन्य पदार्थको अनुगमन

नेपालगन्ज १० जेठ । बाँकेको बैजनाथ गाउँपालिका अन्र्तगत नदीजन्य पदार्थ उत्खनन हुने खोलाहरुको अनुगमन गरिएको छ । बाँके जिल्ला अनुगमन समितिले मान खोलाको अनुगमन गरेको हो । अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानून अनुसारको नियमन...


हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध

नेपालगन्ज ८ जेठ : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै...


नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सडकमा हिडने सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ । कुकुरले टोकेर हुने रेबीजको जोखिम घटाउन र कुकुरको बढ्दो जनसंख्या घटाउन भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको उपमहानगरपालिकाकी पशु शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी...


एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित

नेपालगञ्ज । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । गुरुङले २९१ मत र विसीले १५४ मत प्राप्त गरेका छन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …