Pairabi logo

माघ १३, २०८२, सोमबार                    

समाचार

६४२ समाचार


नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ । खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा...


अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत...


डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा शाखाका कागजात जलाएको छ । बुधबार राती साढे ८ बजेतिर ८१० जना मोटरसाइकिलमा आएका युवाहरुको समुहले एक्कासी कार्यालयमा प्रबेश गरी पालिकाका अध्यक्ष र उपाध्यक्षको कोठाको ढोका तोडफोड...


आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

काठमाडौँ, २४ भदौ :सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गर्नुभएको छ । कर्मचारी तन्त्रका प्रमुख र चार वटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै...


प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ ९२० अनुसार...


बाँकेमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

नेपालगन्ज, २४ भदौ ः नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । आन्दोलनकारीहरुको एक समुहले प्रदर्शनका क्रममा आज यहाँ दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ । आज बिहानदेखि प्रदर्शन...


चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ, २३ भदौ :काठमाडौँ उपत्यकामा आज जेनजीको प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ...


डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ । फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो...


नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, २० भदौ । राष्ट्रिय समाचार समिति (रासस)ले पहिलो पटक अवधी भाषामा सुरु गरेको समाचार सेवाको चालु आर्थिक वर्ष २०८२/०८३का लागि नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शिलतप्रसाद...


नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस बाँकेमा मनाइएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाहरुले विभिन्न जनचेतना र...


पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन प्रबर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तर सम्बन्ध खोज्ने उद्देश्यले नेपालगन्जमा विहीबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई...


बाकेमा प्रेस युनियनको सयदिने अभियान शुभारम्भ

नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय...


युवा कार्यशाला

नेपालगन्ज । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपालगन्जस्थित एसओएसले युवा कार्यशाला गोष्ठी गरेको छ ।कार्यशालामा अल्टरनेटिभ युथ क्लबका अध्यक्ष लगायत ६ जनाले युवाको नेतृत्व बिकास विभिन्न बिषयहरुमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सकारात्मक धारणा बर्तमान युवाको आवश्यकता बिषयमा एसओएस युवालय नेपालगन्जका...


कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा। मिलनकुमार थापा नियुक्त हुनुभएको छ । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा ९कालीबाबाले असार ३ गतेको निर्णयअनुसार डा। थापालाई...


नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगीव्यवसायीले नेपालगञ्जनयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक...


बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

नेपालगञ्ज, २३ साउनः भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० वितरण गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका१ मा विभिन्न चरणमा गरी उनीहरुलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि...


बाँके जानकीको प्रमुख प्रशासकीय अधिकृतमा उपाध्याय

बाँकेको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले कार्यभार सम्हाल्नुभएको छ । बुधबार गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतले उहाँलाई स्वागत गर्नुभएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक सेवा निवृत्त भई विदाई भए पश्चात उहाँको ठाउँमा उद्योग बाणिज्य...


जेखिम मोलेर नदीबाट दाउरा संकलन

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा स्थानीयले दाउरा संकलन गरेका छन । वर्षाले राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न स्थानीयले ज्यानको जोखिम राखी नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् । नदीले बगाएर ल्याएका दाउरा जम्मा...


दाङ, बाँके, बर्दियामा भारीसम्म वर्षा

काठमाडौँ, । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि...


राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

नेपालगञ्ज / बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन...


ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…