Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा शाखाका कागजात जलाएको छ । बुधबार राती साढे ८ बजेतिर ८१० जना मोटरसाइकिलमा आएका युवाहरुको समुहले एक्कासी कार्यालयमा प्रबेश गरी पालिकाका अध्यक्ष र उपाध्यक्षको कोठाको ढोका तोडफोड...


आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

काठमाडौँ, २४ भदौ :सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गर्नुभएको छ । कर्मचारी तन्त्रका प्रमुख र चार वटै सुरक्षा निकायका प्रमुखले आज संयुक्त अपिल जारी गर्दै...


प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ ९२० अनुसार...


बाँकेमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

नेपालगन्ज, २४ भदौ ः नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । आन्दोलनकारीहरुको एक समुहले प्रदर्शनका क्रममा आज यहाँ दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ । आज बिहानदेखि प्रदर्शन...


चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ, २३ भदौ :काठमाडौँ उपत्यकामा आज जेनजीको प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ...


डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ । फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो...


नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, २० भदौ । राष्ट्रिय समाचार समिति (रासस)ले पहिलो पटक अवधी भाषामा सुरु गरेको समाचार सेवाको चालु आर्थिक वर्ष २०८२/०८३का लागि नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शिलतप्रसाद...


नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस बाँकेमा मनाइएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाहरुले विभिन्न जनचेतना र...


पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन प्रबर्द्धनका लागि अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तर सम्बन्ध खोज्ने उद्देश्यले नेपालगन्जमा विहीबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई...


बाकेमा प्रेस युनियनको सयदिने अभियान शुभारम्भ

नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय...


युवा कार्यशाला

नेपालगन्ज । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपालगन्जस्थित एसओएसले युवा कार्यशाला गोष्ठी गरेको छ ।कार्यशालामा अल्टरनेटिभ युथ क्लबका अध्यक्ष लगायत ६ जनाले युवाको नेतृत्व बिकास विभिन्न बिषयहरुमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सकारात्मक धारणा बर्तमान युवाको आवश्यकता बिषयमा एसओएस युवालय नेपालगन्जका...


कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा। मिलनकुमार थापा नियुक्त हुनुभएको छ । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा ९कालीबाबाले असार ३ गतेको निर्णयअनुसार डा। थापालाई...


नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगीव्यवसायीले नेपालगञ्जनयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक...


बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

नेपालगञ्ज, २३ साउनः भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० वितरण गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका१ मा विभिन्न चरणमा गरी उनीहरुलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि...


बाँके जानकीको प्रमुख प्रशासकीय अधिकृतमा उपाध्याय

बाँकेको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले कार्यभार सम्हाल्नुभएको छ । बुधबार गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतले उहाँलाई स्वागत गर्नुभएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक सेवा निवृत्त भई विदाई भए पश्चात उहाँको ठाउँमा उद्योग बाणिज्य...


जेखिम मोलेर नदीबाट दाउरा संकलन

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा स्थानीयले दाउरा संकलन गरेका छन । वर्षाले राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न स्थानीयले ज्यानको जोखिम राखी नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् । नदीले बगाएर ल्याएका दाउरा जम्मा...


दाङ, बाँके, बर्दियामा भारीसम्म वर्षा

काठमाडौँ, । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि...


राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

नेपालगञ्ज / बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन...


बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित, सल्लाहकार समिति चयन

नेपालगन्ज, । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न ११ औ अधिवेशनाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह...


बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

नेपालगन्ज । बाँके युनेस्को क्लबको ११ औ अधिवेशनले संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दिकीलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँखान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …