Pairabi logo

मंसिर २३, २०८२, सोमबार                    

समाचार

६३५ समाचार


राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती सुरु

डुडुवा (बाँके) ४ भदौ :धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती सुरु भएको छ । डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा श्रावण शुक्ल पुर्णिमाका दिन सोमबार साँझ...


राप्ती नदी सिधनिया घाटमा गंगा महाआरती हुदै

नेपालगन्ज ३२ साउन । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको...


दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

नेपालगन्ज, ३० साउन :बाँकेको राप्ती सोनारी गाउँपालिका९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीसहित १३ खसी बाख्रा मरेका थिए । पूर्वपश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा...


राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

नेपालगन्ज, २७ साउनः सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म दुई...


अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

नेपालगन्ज, २७ साउनः बाँकेको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुरचपरगौडीखड्कवारघुइँयाबारी हुँदै सल्यान...


सडक बत्ती बापतको बक्यौता तिर्न आग्रह

नेपालगञ्ज, २४ साउनः नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले बाँकेका आठ स्थानीय तहलाई सडक बत्ती बापतको बक्यौता तिर्न आग्रह गरेको छ । जिल्लाका आठ स्थानीय तहको रु २२ करोड ८५ लाख ३१ हजार ८५ बक्यौता नतिरे कुनै पनि बेला लाइन...


नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौँतारिन थालेको तीन वर्ष भयो । सहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेसा छोडेसँगै...


हुलाकी सडकमा बाढी पसेपछि...

नेपालगन्ज, २३ साउनः बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्जगुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ । खजुरा गाउँपालिकाको...


बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

नेपालगन्ज, साउन २१ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८० र ०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन...


बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

नेपालगन्ज, २१ साउनः बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती...


बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज, २० साउनः बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् । गत आर्थिक वर्षमा चार सय...


तटबन्धन नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा

बाँके जिल्लामा राप्ती नदीले भत्काएको तटबन्धन पुनःनिर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका छन् । राप्तीसोनारी गाउँपालिका७ खल्ला झगडियामा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो ।...


अग्नी नियन्त्रक सामग्री हस्तान्तरण

नेपालगञ्ज १८ साउन : नेपालगञ्ज उपमहानगरपालिकालाई अग्नी नियन्त्रक सामग्री हस्तान्तरण गरिएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगत युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकालाई अग्नी नियन्त्रक सामग्री हस्तान्तरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई सुपर परियोजनाका...


एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा

नेपालगन्ज, १८ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् रु ३२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । बील, बीजक नभएको, मूल्यसूची नराखेको, तौल...


ठुलो मात्राको अबैध चिनी बरामद

बाँके प्रहरीले नेपालगञ्जबाट ठुलो मात्राको अबैध चिनी र एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं(४ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलिको १६ क्विन्टल चिनी र सामानसहित एक गाडी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको...


कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

कर्णाली, १४ साउन / आर्थिक वर्ष २०८०र०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा रु चार अर्ब ११...


बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बर्दिया, १४ साउनः बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा...


वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

नेपालगन्ज, १४ साउनः बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार...


पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती

नेपालगन्ज, १३ साउन :पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुरगौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभारराधापुर...


रक्तसंचार सेवा दिवसमा रक्तदातालाई सम्मान

प्रहलाद विश्वकर्मा नेपालगंज, ११ श्रावण/ नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगंजमा दिवस मनाइएको छ । दिवसका अवसरमा पोजेटिव समुहका २५ पटक भन्दा बढी...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…