Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

समाचार

५२६ समाचार


काम गर्ने क्रममा नियमभन्दा बाहिर जान नहुने : उपाध्यक्ष मल्ल

नेपालगञ्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमान्दारिताका साथ गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको प्रेस युनियन संवाद मा उपाध्यक्ष मल्लले विकास निर्माण योजनाको अनुगमनमा सुरुवाती चरणमा...


बिमानस्थलको क्यान्टिनमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न अदालतको आदेश

नेपालगन्ज १४ चैत । पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा दायर सार्वजनिक सरोकारको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले बिपक्षीका नाउमा बिमानस्थलका क्यान्टिनमा अनिवार्य रुपमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि...


कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश

नेपालगञ्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले...


जीवन सीप विकास तालिम सम्पन्न

नेपालगन्ज, चैत १२ । बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमाबाँके युनेस्को क्लबले क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो । सो तालिममा...


डोटीमा माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन

डोटी, ११ चैत स् डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका२ का ६० वर्षीया भागादेवी...


नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु

नेपालगन्ज ६ चैत ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत जिल्ला समन्वय समिति ९जिसस० बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार बाटो स्तरोन्नति...


युवतिहरुलाई 'फोहोरलाई मोहर' तालिम

नेपालगन्ज, चैत ६ । बर्दियाको राजापुरमा पालिकामा फोहरलाई मोहर ९फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने० विषयक तीन दिने तालिम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।३०...


राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै

नेपालगन्ज, २५ फागुन :हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । नेपालगञ्जबघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की र लामो पुल निर्माण...


शिवरात्रीमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज । नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आज जहाजमार्फत गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्सुसँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको...


बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नेपालगन्ज । धादिङको गजुरी गाउँपालिका(५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित...


प्रदेश कृषि मन्त्री यादवद्धारा साना सिँचाइ आयोजनाको अनुगमन

नेपालगन्ज, फागुन २३ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न...


पर्यटक आकर्षणले होटल व्यवसाय फस्टाउँदो

अल्का मिश्र नेपालगन्ज, २३ फागुन :तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगञ्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम,...


ब्राउनसुगरसहित दुई भारतीय युवक पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आज दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज १६ चौलिका चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।...


स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकास्थित स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिक उत्सव शनिवार भव्य रुपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवमा साहित्यकार सनत रेग्मी र वैज्ञानिक महावीर पुनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरूद्दीन राईले...


कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगन्ज । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङ्ी खाने प्रतियोगिता हुने भएको छ । नेपाल यूवा परिषद लुम्विनी प्रदेशस्तरिय युवा सम्मेलनको अवसर पारेर घोङीको व्यवसायीकरण र ब्रान्डिङ् गर्न उक्त प्रतियोगिता हुन लागेको होम स्टे संघका महासचिव कृष्ण चौधरीले...


सडक बत्ती जडान तथा सडक निर्माण कार्य सुरु

नेपालगन्ज, १८ फागुन । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ । सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो...


बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

नेपालगन्ज १७ फागुन :बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली...


आन्तरिक पर्यटकको रोजाइमा ढकेरी

नेपालगन्ज , १५ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । वनस्पति उद्यान र रिम्ना...


बाँकेमा कुष्ठ रोगका २९ नयाँ विरामी फेला

नेपालगन्ज । बाँकेमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन । जिल्लाका विभिन्न स्थानीय तहका २९ जना नयाँ कुष्ठ रोगका विरामी फेला परेको साइनिङ् अस्पताल (आइएनएफ) बाँकेले जनाएको छ । यीमध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकामा ९, जानकीमा ४, कोहलपुरमा ३, नरैनापुरमा...


बाँकेमा धमाधम खोप लगाउँदै बालवालिका

नेपालगञ्ज । बाँकेमा दादुरा(रुबेला खोप अभियानका क्रममा यहाँका बालवालिकाले धमाधम खोप लगाइरहेका छन । सो खोप दोस्रो दिनसम्म ७६ हजार बढी बालबालिकाहरुले खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । दुई दिनमा ७६ हजार ७४३ बालबालिकाले दादुरारुबेला विरुद्धको खोप लगाएको...


ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

सबै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…