होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण
कोहलपुर, ३० वैशाखस् कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कोहलपुर११ स्थित क्रिकेट...
प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम
नेपालगन्ज, २७ वैशाखः गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उहाँको परिवारलाई निकै तनाव भएको थियो । त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले...
बाँकेका १ सय २१ जना हजयात्री विदाई
नेपालगन्ज १६ बैशाख । साउदी अरबको मक्कामदिनामा पवित्र हज यात्राका लागि जाने बाँकेका १ सय २१ जना हजयात्रीलाई शुक्रबार विशेष कार्यक्रमबिच विदाई गरिएको छ । यस वर्ष बाँकेबाट हज यात्रामा जाने हाजीहरू नेपालगन्जस्थित बिपी चोकमा भेला भएका थिए । बिपी...
जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण
नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला...
डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण
डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए । केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे...
जिसस बाँकेको १३औँ जिल्ला सभा
नेपालगन्ज १६ बैशाख । जिल्ला समन्वय समिति बाँकेको जिल्ला सभा बसेको छ । आज बुधबार आयोजित सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाभर सञ्चालन भएका विकास आयोजना, बजेट कार्यान्वयन अवस्था, तथा स्थानीय तहहरूसँगको समन्वयबारे...
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
डुडुवा (बाँके) १४ बैशाख । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले आज सोमबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैदेशिक रोजगारीमा जानेहरु दलालबाट ठगिने हुँदा सचेत हुनुपर्नेमा...
बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास
नेपालगञ्ज ९ वैशाखः बाँकेको नेपालगञ्जमा फायर बाइकदेखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत विषयक अन्तक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो । सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले...
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
नेपालगन्ज ९ वैशाखः गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी...
त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन
नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान कथा बाचन भएको छ । मन्दिरमा हनुमान राम कथा बाचनका लागि भारतका प्रसिद्ध कथा बाचक पण्डित राजेन्द्र जी महाराजले कथा बाचन गर्नुभएको छ । कथा सुन्न मन्दिरमा...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर...
नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ
नेपालगन्ज १ वैशाखः बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय...
बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने
नेपालगन्ज २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने...
हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै
नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको हो । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी...
डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै
डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ । उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निमार्ण गर्न...
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन
नेपालगन्ज २३ चैत । बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्र्तगत राप्ती नदीका विभिन्न खोलाहरुमा अबैध नदीजन्य उत्खननबारे स्थालगत अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृतवको...
डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु
डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण गर्न थालेको छ । डुडुवा गाउँपालिका वार्ड नंं.१ टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका बीच उक्त...