Pairabi logo

कात्तिक २६, २०८३, बुधबार                    

जमुनाहमा फेरी पाँचमा कोरोना संक्रमण

डेक्स

डेक्स

जमुनाहमा फेरी पाँचमा कोरोना संक्रमण
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्जको जमुनाहा नाकामा आज पाँच जनामा कोभिढ संक्रमण पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो।

नाकामा १५४ जनाको परीक्षण गर्दा जाजरकोट, जुम्ला, कालीकोट, कैलाली र सल्यानका एकएक जनामा कोरोना देखिएको हो ।

कोरोना देखिएकाहरु आ–आफ्नो घरतर्फ लागेका छन् । केही दिनयता नेपालगञ्जको भेरी अस्पतालमा विरामी आएका छन् । भेरीको ल्याबले पनि कोरोना पुष्टि गरेको छ ।

ताजा

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

लोकप्रिय

यो पनि

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …