Pairabi logo

असोज २६, २०८३, सोमबार                    

महा–अभियन्ता दुर्गा प्रसाईं गुलरिया आउदै

डेक्स

डेक्स

महा–अभियन्ता दुर्गा प्रसाईं गुलरिया आउदै
ADVERTISEMENT

कमल राज पौडेल (देवकमल)

बर्दिया, ३ चैत्र । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता दुर्गा प्रसाईं यही चैत्र ०५ गते बर्दियाको सदरमुकाम गुलरिया आउदै हुनुहुन्छ ।

राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि ६५ औं अञ्चल स्तरिय जनजागरण सभामा नागरिक बचाऔ महा–अभियानका अभियन्ता प्रसाईं गुलरिया आउन लाग्नुभएको हो ।

सेती, भेरी र राप्ती गरी तिन अञ्चलका लघुवित्तिय, बैंक, सहकारी र बिमा पीडितहरुको सहभागिता रहने आमसभालाई महा–अभियन्ता प्रसाईंले सम्बोधन गर्ने कुरा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महा–अभियान बर्दियाका इन्चार्ज साहादत गद्दीले जानकारी दिनुभयो ।

उहाँले महा–अभियानका अभियन्ता प्रसाईंलाई गुलरिया आएर पीडितहरुको पिडा सुनिदिनलाई निमन्त्रणा गरेको र सोही बमोजिम प्रसाईं गुलरिया आउन लाग्नुभएको बताउनुभयो । इन्चार्ज साहादत गद्दीका अनुसार बाँके र बर्दियाको सिमाना मानखोला देखि महा–अभियन्ता प्रसाईंलाई करिब ५ सय मोटरसाईकलमा हजारौं जनताले स्कटिङ्ग गरेर जिल्लाको सदरमुकाम गुलरिया कार्यक्रम स्थलसम्म ल्याउने छन् ।

राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनामा आस्था राख्ने लगायत सम्पूर्ण पिडितहरूलाई यस कार्यक्रममा आईदिनुहुन समेत अनुरोध गरिन्छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…