Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

डेक्स

डेक्स

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव
ADVERTISEMENT

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक खाना महोत्सवको अभ्यास गरिएको छ । 
विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकमा विभिन्न जातजातीका स्थानीय तथा रैथाने खानाका विषय समावेश भएकाले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागि महोत्सव अभ्यास भएको वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलकी शिक्षक तथा कार्यक्रम संयोजक आशा सिंह ठकुरीले जानकारी दिनुभयो । 
उहाँले कक्षा २ देखि नै स्थानीय परिकारका विषय पाठ्यपुस्तकमा उल्लेख भएको बताउदै कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीले परिकार आफै पकाएर प्रश्तुत गरेको बताउनुभयो । 
संयोजक ठकुरीले भन्नुभयो “विद्यार्थीले हामीले सोचेको भन्दा राम्रो गरेका छन्” विद्यालयमा तयार भएका कतिपय परिकारका विषयमा कतिपय विद्यार्थीलाई जानकारी नभएको र त्यसका विषयमा समेत विद्यार्थीले जानकारी पाएको उहाँको भनाई छ ।  


कक्षा ६ देखि १० सम्मका विद्यार्थीले आफै उत्पादन गरेको स्थानीय परिकारका रुपमा  ढिक्री,सेलरोटी, योमरी, खिर, विर्यानी, अचार लगायतका परिकार बनाएर स्टलमा प्रदर्शन गर्नुका साथै ब्रिकी समेत गरिएको थियो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…