Pairabi logo

जेठ ३१, २०८३, आइतबार                    

कानून/न्याय

१५२ समाचार


लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

नेपालगन्ज ८, असोज । लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा कशोरीहरुको मानसिक समस्या देखिइएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पिडितहरुले बताएका छन । महिला र कानून विकास मंञ्चको सहकार्यमा सूचना...


बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संगठनको ध्यानाकर्षण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीबाट भएको दुव्र्यवहारको घटनाप्रति नागरिक समाजका संघ संगठनहरुले आपत्ति जनाएका छन् । जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन...


लैङ्गिक हिंसा न्युनीकरण गर्न स्थानीय तहमा कानुन बनाइदै

बर्दिया ५ असोज ।बाँके र बर्दियाका स्थानीय तहमा लैङ्गिक हिंसा न्युनीकरण गर्न नीतिगत व्यस्थापन गर्न थालिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति र कार्यविधी निमार्ण गर्न...


अभिभावकको नकरात्मक सोचका कारण किशोरीहरु उच्च शिक्षाबाट बञ्चित

नेपालगन्ज ३ असोज । मधेशी समुदायका अभिभावकको व्यहवार परिवर्तन नहुदा किशोरीहरु शिक्षाबाट बञ्चित भईरहेको अवस्था रहेको छ । घरका छोरी चेलीहरु ठुलो भएपछि अभिभावकको गलत सोचका कारण किशोरीहरु उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनुपर्ने अवस्था छ । सूचना र मानव अधिकार...


पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा शुरु गरेका छन । सार्वजनिक सरोकार कानुन व्यवसायी समुह (पिआइएल ग्रुप) नेपालगन्जको आज आइतबार बसेको आकस्मिक बैठकले आजदेखि अदालतबाट नियमित सेवा संचालन नभएसम्म निःशुल्क कानुनी परामर्श सेवा दिने...


अख्तियार नेपालगन्जद्धारा एक वर्षमा ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ८७।२६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०८१/८२ मा सम्पर्क कार्यालय नेपालगञ्जले कुल ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट गरेको जनाएको छ । कार्यालय प्रमुख शम्भु प्रसाद...


वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण

नेपालगन्ज ४ भदौ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ ।१९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका सूचना प्रविधी शाखाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा...


मेलमिलाप केन्द्रबाट टुङ्ग्याइँदै  मुद्दा

नेपालगञ्ज । बाँके जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ । खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी...


बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट

नेपालगन्ज २७ साउन । शसस्त्र प्रहरीको कुटपिटबाट बाँके डुडुवा१ खडैचाका दुई जना युवा घाइते भएका छन । गएराती १२ बजेतिर मादक पदार्थ सेवन गरी खडैचा शसस्त्र प्रहरी चौकीका सुमन चौधरीसहित दुई जनाले खडैचा नजिकै सडकमा घुम्ती पसल थापेका युवालाई फोन...


कर्णाली बैंक घोटाला प्रकरण : 'छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

नेपालगञ्ज :नेपालगञ्जस्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन । बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा।ओम प्रकाश मिश्रले जिल्ला प्रहरी...


कर्णाली बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

नेपालगञ्ज, । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई रु दुई लाख धरौटीमा छाड्न...


अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

डुडुवा (बाँके), ३१ जेठ । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल...


नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमता विकास तालिम नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत विभिन्न वडाका ५० जना बढी महिला,...


नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र

नेपाल कानुन ब्यवसायी परिषदद्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उतिर्ण नव प्रबेशी कानुन ब्यवसायीहरुको लागि आयोजित ३ दिवसिय पुर्ब ब्यवसायिक अभिमुखिकरण तालिम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । यस अघि केन्द्रिय स्तरमा काठमाण्ठौमा दिईने अभिमुखिकरण र अधिवक्ताको प्रमाणपत्र यस...


डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो

डुडुवा (बाँके), १५ जेठ । डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्र्तक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन । सहभागीहरुले सम्पुर्ण नेपाली जनताहरुलाई...


जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम

रबिन्द्र घिमिरे जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८००८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ । बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् ।...


बिद्युतीय अपराध बारे अभिमुखीकरण

बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुका लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्यका बारेमा अभिमुखीकरण गरिएको छ । एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारीस्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.१२ जय बागेश्वरी स्कूलबाट सातसात...


बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा...


लागु औषधको विषय स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सझाव

बैजनाथ (बाँके) २७ बैशाख । लागु औषधका बारेमा सचेत बनाउन शिक्षाको स्थानीय पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइएको छ । बैजनाथ गाउँपालिकाका विद्यार्थी तथा अभिभावकले लागु औषधको विषयलाई पाठ्यक्रममार्फत कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका हुन । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले वडा...


बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विषयमा उच्च अदालतले विपक्षीको नाउमा परमादेश जारी गरेको छ । वन विनास गर्दै बनाईएका बाटो, वस्ती विस्तारका विषयमा जय हरियाली वाताबरण अभियान्ता कमलराज पौडेलले उच्च अदालत तुलसीपुर,नेपालगञ्ज...


ताजा

सबै

मधुवनमा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना

बर्दिया, ३० जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका७ स्थित शुक्र माध्यमि…

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

बर्दिया। बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया…

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छल…

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा…

लोकप्रिय

सबै

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना

बर्दिया, २७ जेठ। मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युव…

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बर्दिया, २७ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा…

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छल…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…