Pairabi logo

साउन २९, २०८२, बुधबार                    

कानून/न्याय

१०७ समाचार


लुम्विनीमा दुई विधेयक प्रमाणीकरण

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाले पास गरेको दुई वटा विधेयक प्रमाणीकरण भएको छ । मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०८०र२०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण...


निलम्बनमा परेका डिएसपी केसी बर्खास्त

नेपालगन्ज । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो। उनलाई बर्खास्त गरिएको पत्र हेडक्वाटरमा आएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो...


अदालतमा विचाराधीन मुद्दा फिर्ता हुने गरी बनेको कानुनप्रति आपत्ति

नेपालगन्ज । अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता हुने गरी बनेको कानुनप्रति बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले गम्भिर आपत्ति जनाएका छन् । प्रस्तावित संशोधन विधेयक अघि नबढाई पीडितको न्याय, दण्डहिनताको अन्त्य र कानूनी शासनमा जोड दिन अधिकारकर्मीले बिज्ञप्तीमार्फत सरकारसंग माग समेत गरेका...


कोरोना बिमा भुक्तानी गर्न माग

बिमितसंग गरेको सम्झौता बमोजिम अहिलेसम्म पनि बिमा कम्पनीहरुले कोरोना बिमा बापतको रकम उपलब्ध नगराएको प्रति सार्वजनिक सरोकार कानून व्यवसायी समुहले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षता बसेको बैठकले नेपालगंज उच्च अदालतले कोरोना...


क्षेत्रीय कारागार सञ्चालन गर्न माग

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका ३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानव अधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीद्वारा संयुक्तरुपमा तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।...


अदालतद्धारा डुडुवाको न्यायिक प्रक्रियाबारे निरिक्षण

डुडुवा (बाँके), २२ असार । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले आज शुक्रबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा...


आफन्त र पुर्व सांसद मिलेर महिलालाई बेचेको आरोप

नेपालगन्ज, २१ असार । बाँके डुडुवा गाउँपालिका वडा नम्बर१ पिप्रहवाका नारायण कुर्मी र सिपुरी कुर्मीले आफनो छोरीलाई आफनै आफन्त र पुर्व सांसद विजय कुमार यादवले भारतमा लगेर बिक्री गरेको आरोप लगाएका छन् ।नारायण र सिपुरीले आफनी १९ वर्षीय छोरी रेश्मा...


ललिता निवास जग्गा प्रकरणमा छ पक्राउ

नेपालगन्ज । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिएको हो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ। मालपोत कार्यालय डिल्लीबजारका...


अन्तरजातीय विवाहले पिरोलिदै सुनिता

नेपालगन्ज । बैजनाथ गाउँपालिका४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह...


प्रधानन्यायाधिसमा हरीकृष्ण कार्की नियुक्त

नेपालगन्ज । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । उहाँले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो...


नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित

नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिबक्ता चित्र बहादुर शाही निर्वाचित हुनुभएको छ । आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष शाहीले १ सय ४५ मत ल्याएर निर्वाचित हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत गणेश कुमार रेग्मीका अनुसार, उपाध्यक्ष...


कानूनी अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तिवारी सम्मानित

नेपालगन्ज, १६ जेठ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी सम्मानित हुनुभएको छ । महिला र कानून विकास मञ्चले आफ्नो २८औं वार्षिकउत्सवको अवसरमा देशभरबाट तिवारीलाई सम्मान गरेको हो । तिवारीले नेपालगन्जमा विशेष गरि सूचनाको हक,...


प्रदेश विनियोजन विधेयक पेश हुँदै

नेपालगन्ज । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०र८१ को प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ । त्यसै गरी २०८० का सिद्धान्त र...


कानूनी पहिचानबारे सचेतना गरिदै

नेपालगन्ज ३ जेठ । नागरिकको कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा बाँके जिल्लामा समुदायलाई सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरिने भएको छ । नेपालको संविधान २०७२ले हरेक नेपालीको पहिलो अधिकारको रुपमा रहेको नागरिकता र जन्मदर्ताका बारेमा समुदायलाई जानकारी गराइने छ ।...


नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड

नेपालगञ्ज । नेपालको संबिधान(२०७२ ले नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार दिएपनि कानून बाधक बनेको औल्याइएको छ । संबिधानले नेपाली भएको नाता खुल्ने सबै नेपाली नागरिकलाई नागरिकता पाउने अधिकार दिएपनि कानून बाधक रहेको भन्दै कानून व्यवसायीले नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड...


ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

नेपालगन्ज, २५ बैशाख । ऋण दिने भन्दै झोक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा२ रामनगरका करिब ४५ वर्षिय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पैसा लिएर...


सात महिनादेखि पिडितको सास्ती

मुगुका बाढीपहिरो पीडित परिवारले सात महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्वास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायाँनाथ रारा नगरपालिकास्थित सालिम गाउँका आठ जनाको ज्यान गएको थियो । बाढीपहिरोबाट सालिम गाउँका ५६ परिवार त्रिपाल र आफन्तको घरगोठमा बस्दै आएको सात...


हिंसापीडित महिलालाई आर्थिक सहयोग

कोहलपुर, ३ बैशाख । बाँके कोहलपुर नगपालिका२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।...


नौवास्ता  क्षेत्रीय कारागार अझै सञ्चालन भएन

नेपालगञ्ज । बाँकेको नौवस्ता क्षेत्रीय कारागार अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन । जिल्ला कारागार, बाँकेमा ३५० क्षमताको भएपनि हाल ८३९ कैदी बन्दी छन् । महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरि दुई ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक...


पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता

कमलराज पौडेल बर्दिया २२ चैत /जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खाँनले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै मुद्धा दर्ता गराउनु भएको छ । पूर्व मन्त्री खाँनले आफुलाई केही व्यक्तीले योजनावद्ध रुपमा चरित्र हत्या...


ताजा

सबै

बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट

नेपालगन्ज २७ साउन । शसस्त्र प्रहरीको कुटपिटबाट बाँके डुडुवा१ खडैचाका दुई जना युवा घ…

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्र…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगीव्यवस…

कर्णाली बैंक घोटाला प्रकरण : 'छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

नेपालगञ्ज :नेपालगञ्जस्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रक…

लोकप्रिय

सबै

बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट

नेपालगन्ज २७ साउन । शसस्त्र प्रहरीको कुटपिटबाट बाँके डुडुवा१ खडैचाका दुई जना युवा घ…

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा चयन

काठमाडौँ । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्र…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगीव्यवस…

कर्णाली बैंक घोटाला प्रकरण : 'छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

नेपालगञ्ज :नेपालगञ्जस्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रक…