सात महिनादेखि पिडितको सास्ती
मुगुका बाढीपहिरो पीडित परिवारले सात महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्वास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायाँनाथ रारा नगरपालिकास्थित सालिम गाउँका आठ जनाको ज्यान गएको थियो । बाढीपहिरोबाट सालिम गाउँका ५६ परिवार त्रिपाल र आफन्तको घरगोठमा बस्दै आएको सात...
हिंसापीडित महिलालाई आर्थिक सहयोग
कोहलपुर, ३ बैशाख । बाँके कोहलपुर नगपालिका२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।...
नौवास्ता क्षेत्रीय कारागार अझै सञ्चालन भएन
नेपालगञ्ज । बाँकेको नौवस्ता क्षेत्रीय कारागार अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन । जिल्ला कारागार, बाँकेमा ३५० क्षमताको भएपनि हाल ८३९ कैदी बन्दी छन् । महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरि दुई ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक...
पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता
कमलराज पौडेल बर्दिया २२ चैत /जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खाँनले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै मुद्धा दर्ता गराउनु भएको छ । पूर्व मन्त्री खाँनले आफुलाई केही व्यक्तीले योजनावद्ध रुपमा चरित्र हत्या...
मेलमिलापबाट जीत सम्भव हुने
नेपालगञ्ज । समाजमा हुने विवादको समाधान खोज्ने उद्देश्यले नेपालगञ्जमा सञ्चालन भएको मेलमिलाप तालिम शुक्रबार सम्पन्न भएको छ । हाम्रो समस्या हाम्रै समाधान र मेलमिलाप भन्ने मुल नाराका साथ आठ दिनसम्म सञ्चालन भएको सो तालिमका सहभागिले मेलमिलापबाट मात्र सबैको जित सम्भव...
मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम ः न्यायाधीश खतिवडा
नेपालगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय आउने बताउनुभयो । विवाद...
द्वन्द्व पीडितले न्याय नपाएको गुनासो
नेपालगन्ज १ चैत । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० लुम्बिनीले यहाँ आयोजना गरेको मानवअधिकार तथा मानवीय अवस्था विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि...
प्रचण्डको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । प्रचण्डको...
कोरोना बिमाको भुक्तानीमा अदालतको आदेशको अटेरी
नेपालगन्ज २३ फागुन । कोरोना बिमा वापतको रकम भुक्तानी गर्न नेपालगन्ज उच्च अदालतले आदेश दिएको ९ महिना ब्यतित भैसक्दा समेत बिमा कम्पनीहरूले अदालतको आदेश पालना गरेका छैनन् । कोरोना बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज...
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
काठमाण्डौ २२ फागुन । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री...