Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित

डेक्स

डेक्स

नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित
ADVERTISEMENT

नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिबक्ता चित्र बहादुर शाही निर्वाचित हुनुभएको छ । आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष शाहीले १ सय ४५ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

प्रमुख निर्वाचन अधिकृत गणेश कुमार रेग्मीका अनुसार, उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेश प्रसाद शर्मा, कोषाध्यक्षमा हरि प्रसाद सुवेदी र महिला सदस्य पदमा शान्ता पोखरेल निर्वाचित हुनुभएको छ । 

यसैगरि सदस्यहरुमा सतिशचन्द्र थारु, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, रिजवान अहमद मिर्जा, हरिश्चन्द्र सिजापति, विरेन्द्रकुमार बस्नेत, जयराम जैसी, जयराम थारु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

नवनिर्वाचित अध्यक्ष शाहीले सबैको भावनालाई समेटेर अगाडी बढ्ने भन्दै विधीको शासनलाई कार्यान्वय र कानून व्यवसायीहरुको पेशागत हकहितका लागि आवाज उठाउने बताउनुभयो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…