Pairabi logo

असोज १८, २०८३, आइतबार                    

कानून/न्याय

१५८ समाचार


डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो

डुडुवा (बाँके), १५ जेठ । डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्र्तक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन । सहभागीहरुले सम्पुर्ण नेपाली जनताहरुलाई...


जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम

रबिन्द्र घिमिरे जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८००८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ । बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् ।...


बिद्युतीय अपराध बारे अभिमुखीकरण

बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुका लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्यका बारेमा अभिमुखीकरण गरिएको छ । एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारीस्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.१२ जय बागेश्वरी स्कूलबाट सातसात...


बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा...


लागु औषधको विषय स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सझाव

बैजनाथ (बाँके) २७ बैशाख । लागु औषधका बारेमा सचेत बनाउन शिक्षाको स्थानीय पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइएको छ । बैजनाथ गाउँपालिकाका विद्यार्थी तथा अभिभावकले लागु औषधको विषयलाई पाठ्यक्रममार्फत कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका हुन । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले वडा...


बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विषयमा उच्च अदालतले विपक्षीको नाउमा परमादेश जारी गरेको छ । वन विनास गर्दै बनाईएका बाटो, वस्ती विस्तारका विषयमा जय हरियाली वाताबरण अभियान्ता कमलराज पौडेलले उच्च अदालत तुलसीपुर,नेपालगञ्ज...


बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभियान शुरु गरिएको छ । लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया...


सामाजिक सञ्जालबाट धम्की दिँदै करौडौ रकम माग्ने पक्राउ

नेपालगन्ज । आफूलाई भारतीय गुण्डा नाइके लोरेन्स बिस्नोई र अनमोल बिस्नोई भएको भन्दै विभिन्न सामाजिक सञ्जालबाट धम्की दिँदै रु ५ करोड भारतीय रुपैयाँ माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-७ काठेघारी घर भएर हाल बाँकेको कोहलपुर नगरपालिका-५...


किशोरीको सशक्तिकरणका लागि ६ बुदे संकल्प

बर्दिया ४, फागुन । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको...


लुम्विनी प्रदेश सरकारले सञ्चार क्षेत्र व्यवस्थापन गर्दै

नेपालगन्ज १५ माघ । लुम्विनी प्रदेश सरकारले सञ्चार तथा पत्रकारहरुको हितका लागि व्यवस्थापनको कार्यमा पहल गरेको छ । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवालले प्रदेशस्तरमा सञ्चारको व्यवस्थापनका लागि तयारी गरेको बताउनुभयो । केहीदिन अघि नेपाल प्रेस...


अधिबक्ता ज्ञवालीद्धारा नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षदको उम्मेदवारी घोषणा

नेपालगन्ज, १४ माघ । नेपालगन्जका अगुवा कानून व्यवसायी अधिबक्ता इश्वरी प्रसाद ज्ञवालीले युवा कानुन व्यवसायीलाई पेशामा टिकाउँदैं आम कानुन व्यवसायीको आर्थिक सुरक्षालाई बलियो बनाउने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षदको उम्मेदवारी घोषणा गर्दै अधिवक्ता ज्ञवालीले समग्र...


भारतीय श्रद्धालुलाई बीच बाटोमै छाड्ने बस मालिकले माफी मागे

नेपालगन्ज । बस बुक गरेर स्वर्गद्धारी हिडेका भारतीय श्रद्धालुलाई बीच बाटोमै छाडेको बस व्यवसायीले माफी मागेका छन् । नेपालगन्जस्थित बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित बसले भारतका श्रद्धालुहरुलाई गन्तब्य स्थलसम्म नपुर्याई बीच बाटोमै अलपत्र छाडेको थियो । पिडितहरुले कारवाहीको माग गर्दै...


वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो

नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद...


लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्छ । त्यसको उदाहरण बन्नुभएको छ, लमजुङ्ग जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तव ।उहाँ प्रहरी पेशामा लागेको एक दशक भएपनि उपलब्धीमुलक कार्य गरेको देख्न सकिन्छ...


वन्यजन्तु पीडितलाई राहत घरदैलोमै उपलब्ध गराउनुपर्ने माग

बर्दिया, १६ पुस । बर्दियाको ग्रामीण क्षेत्र खासगरी अम्बरपुर जस्ता ठाउँहरूमा वन्यजन्तु र मानिसबीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा पारिरहेको छ । हात्ती, बाघ, चितुवा, र बाँदरजस्ता वन्यजन्तुहरूले खेतबारी नष्ट गर्नुका साथै घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्ने घटना बारम्बार...


मानव अधिकार रक्षक कानुन बनाउछु : मन्त्री अग्रवाल

नेपालगञ्ज १४ पुस । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले मानव अधिकार रक्षक कानुन निर्माण गर्ने प्रतिबद्धता गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लुम्बिनी प्रदेशले आज नेपालगञ्जमा गरेको मानव अधिकार रक्षक कानुनको औचित्यता र आवश्यकता...


न्यायिक निकायलाई पीडित मैत्री बनाउनुपर्नेमा जोड

नेपालगन्ज, १३ पुस । न्यायिक निकायलाई पिडित मैत्री बनाउन नेपालगन्जमा जोड दिइएको छ । लैङ्गिक हिंसा लगायत विभिन्न कारणले पीडित बनेका महिलाहरुलाई सम्मान जनक रुपमा सहज सेवा उपलब्ध गराउनुपर्ने कानून विज्ञहरुले सुझाव दिएका हुन । पीडित महिलाहरुलाई विशेष गरि अदालत,...


कानून मन्त्रालयलाई अवधी संविधान हस्तान्तरण

काठमाण्डौ १२ पुस । स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी...


पिडितको न्यायमा पहुँचबारे तीन दिने कार्यशाला शुरु

नेपालगन्ज १२ पुस । पीडित केन्द्रित दृष्टीकोणबाट लैङ्गिक हिंसाको मुद्दामा न्यायमा पहुँचबारे तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । महिला कानून र विकास मंच एफडब्लुएलडीद्धारा आयोजित कार्यशालामा न्यायिक क्षेत्रमा लैङ्गिक हिंसाबाट पिडित महिलाहरुको न्यायको अवस्था, सेवाको प्रभावकारिता, सरोकारवाला निकायको...


आइएचआरसीद्धारा निःशुल्क कानूनी परामर्श सेवा शुरु

नेपालगन्ज, १० मसिंर । सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको छ । आज सोमबार २५ डिसेम्बरका दिन महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत यस वर्ष पनि संस्थाले...


ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…