Pairabi logo

मंसिर १४, २०८३, आइतबार                    

कानून/न्याय

१६५ समाचार


डुडुवाको न्याय सम्पादन बारे अदालतद्धारा निरिक्षण

डुडुवा (बाँके), १ फागुन । बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले आज मंगलबार डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको...


खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट

नेपालगन्ज १४ माघ । बाँके डुडुवा गाउँपलिका खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी बढेको पाइएको छ । उक्त नाकाबाट दैनिक सैयौ जनाले ठुला परिमाणमा अबैध सामाग्रीहरु भारतबाट ल्याउने गरेपनि भन्सार नतिरी प्रहरीको सहयोगमा सामान भित्रयाउने कार्य बढेको प्रत्यक्षदर्शी बताउछन...


सांसद तिवारीद्धारा कैदी बन्दीका समस्या बारे छलफल

नेपालगन्ज १८ पुस । नेपालगन्ज कारागारका कैदी बन्दीका समस्याका बारेमा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले भेटघाट गरि छलफल गर्नुभएको छ । कारगार पुग्नुभएका सांसद तिवारीसमक्ष कैदीहरुले कारागारमा बस्ने समस्या, गरिब कैदीले दण्ड सजायसंगै जरिवाना र विगो तिर्नबाट माफ गर्नुपर्ने, ज्येष्ठ...


सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर, २१ लाइ सफाई

नेपालगन्ज, ११ पुस : बाँकेको पुरानो सहकारीका रुपमा रहेको सहकारी बित्तीय संस्था लिमिटेडको घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज अन्तिम फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको...


सम्पत्ती हस्तान्तरणमा समस्या झेल्दै बेपत्ता परिवार

युवराज पाण्डे नेपालगञ्ज । द्धन्द्धकालमा बेपत्ता भएका परिवारलाई दैनिकी एवं सम्पत्ती हस्तान्तरणमा समस्या झेल्नुपरेको छ ।बाँके र बर्दियाका बेपत्ता परिवारले जिवकोपार्जन गर्न कठिनाई भएको र जग्गाको स्वामित्व, सम्पत्ती हस्तान्तरण, अंशवण्डा र आर्थिक कारोवार गर्न अप्ठेरो भएको बताएका छन । खास...


बाल समिति गठन बारे अदालतद्धारा स्थानीय तहको नाउँमा कारण देखाउ आदेश

अल्का मिश्र नेपालगन्ज २८ मङ्सिर । बाँके र बर्दियाका कुनै पनि स्थानीय तहले स्थानीय बाल अधिकार समिति गठन गरेका छैनन । स्थानीय बाल अधिकार समिति गठन नगरेको विषयमा उच्च अदालतमा परेको रिटमाथी सुनवाई हुदै स्थानीय तहको नाउँमा कारण देखाउ आदेश...


बाँके जिल्ला अदालत बारको अध्यक्षमा खत्री निर्वाचित

नेपालगन्ज २५ मसिर । बाँके जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता मेहरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । उहासहित ११ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला बारको उपाध्यक्षमा डा। कौशलकुमार बर्मा, सचिवमा जयप्रसाद पौडेल र कोषाध्यक्षमा भिमबहादुर...


कानूनमा भएका प्रावधानको अक्षरस पालनामा जोड

नेपालगन्ज २३ मसिंर । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश किरन कुमारी गुप्ताले मानव अधिकार संरक्षणका लागी कानूनमा भएका प्रावधानको अक्षरस पालना गर्नु पर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा एडभोकेसी फोरम नेपाल, नेपालगंज उच्च तथा जिल्ला...


अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

नेपालगञ्ज ११ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा...


बालमैत्री बारे बाँके र बर्दियाका स्थानीय तहसंग सूचना माग

नेपालगन्ज १० कार्तिक । बाल अधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यन्वयनको अवस्थाका बारेमा बाँके र बर्दियाका १६ वटै स्थानीय तहसंग सूचना माग गरिएको छ । नेपालको कानून अनुसार स्थानिय तहमा स्थानिय बालअधिकार समिति गठन गर्नुपर्ने, बाल मैत्री स्थानिय तह हुनुपर्ने, बाल...


नक्कली भुटानी शरणार्थी प्रकरण :  अभियुक्तको दशैं हिरासतमै

काठमाडौं ७ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ / नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात...


२६ दिनको साइकिल यात्रा गरि शालिकराम न्यायका लागि पुगे काठमाण्डौ

नेपालगन्ज ५ कार्तिक । न्यायका लागि भौतारिँदै बर्दियाका एक व्यक्ती राजधानी काठमाण्डौसम्म साइकिलमार्फत २६ दिनको यात्रा गरि घर फर्किएका छन । गरिब परिवारका बर्दिया बासगढी नगरपालिका वार्ड नं. ७ बभनपुर्वाका ६५ वर्षिय शालिकराम अहिरले आफ्नो आठ कठ्ठा जग्गा अरुले हड्पेपछि...


कानूनी पहिचान (नागरिकता) बारे सामुदायिक सचेतना

नेपालगन्ज २०, असोज । बाँकेको जानकी गाउँपालिका वार्ड नं. ५ बेलहरीका स्थानीयलाई कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा एक दिने अभिमुखीकरण गरिएको छ । महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आज शनिबार कानूनी पहिचान...


विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालनवारे कानुनी समस्या

नेपालगञ्ज । कानुन अभावले विपद जोखिम व्यवस्थापनका लागि अन्तरप्रदेश स्रोत परिचालनमा समस्या देखिएको छ । नेपालगञ्जमा भएको दुई दिने विपद जोखिम व्यवस्थापनका लागि अन्तरप्रदेश स्रोत परिचालन कार्यशालामा सरोकार भएकाले आवश्यक कानुन र कार्यविधि निर्माणका लागि सरकारलाई सुझाब समेत दिएका छन...


कानूनी पहिचानबारे सामुदायिक सचेतना

नेपालगन्ज ३, असोज । मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएको छ । मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता...


नेपालगन्ज विमानस्थलबाट रु. २६ लाख सहित अधिकृत पक्राउ

नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला...


नेपालगन्जमा गरिबसँग स्थानीय सरकार

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारेको छ ।साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८० को मस्यौदा तयार पारिएको हो । यो...


मानव बेचबिखन नियन्त्रण गर्न स्थानीय तहको भुमिकाप्रति जोड

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी...


ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग बयान

काठमाडौँ २९ साउन :ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका...


बाल गृहमा बालकको शिक्षाको अधिकारका लागी अदालतमा रिट

बाँकेस्थित बालसुधार गृहमा रहेका बालकहरुको शिक्षाको अधिकारका लागी नेपालगंज उच्च अदालतमा रिट दायर गरिएको छ । शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश र निर्देशनालयका निर्देशक, जिल्ला शिक्षा बिकाश तथा समन्वय इकाई, बाँके र प्रमुख, डुडुवा गाउँ कार्यपालिकाको कार्यालय र...


ताजा

सबै

बाँके युनेस्कोद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम समीक्षा

बर्दिया । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लाको र…

१२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरियुकीलाई

नेपालगञ्ज, १२ मासिंर । १२औं धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मु…

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

लोकप्रिय

सबै

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…