Pairabi logo

साउन २४, २०८३, आइतबार                    

कानून/न्याय

१५६ समाचार


राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई मध्यनजर राखेर कानुन निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले मंगलबार काठमाडौंमा प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावको विषयमा छलफल गरेको...


एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.६० प्रतिशत फर्छ्योट गरेको छ । अदालतमा कुल लगत रहेका २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ वटा मुद्दा फर्छ्योट गरेको हो । शुक्रबार वार्षिक प्रगति विवरण...


मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला...


न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

डुडुवा (बाँके) २० असार । डुडुवा गाउँपालिकामा दुई दिने न्यायिक समिति सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि तथा स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण दिइएको हो । डुडुवा गाउँपालिकाको आयोजनामा भएको प्रशिक्षण...


डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन सम्पादकसंग नेपालगन्जमा विहीबार सुझाव तथा परामर्श गरिएको छ । डुडुवा गाउँपालिकाले आयोजना गरेको...


सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँच बुदे सहमति भएको छ । सहमति भएसँगै उहाँले आफ्नो २३ औँ...


बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदालत र बाँके जिल्ला अदालत बार एशोसिएसनको सहकार्यमा नेपालगन्जमा सम्पन्न बाल न्याय प्रणाली सुदृढीकरण तथा फौजदारी न्याय सम्बद्ध निकायबीच समन्वय तथा परामर्श कार्यक्रमू मा सहभागी सरोकारवालाहरूले बालबालिकाको...


बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निमार्ण गरि कार्यान्वयनमा ल्याइने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा नियमावली...


खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२ कार्यन्वयनमा आउने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको...


बालबालिकाको पहिचान सार्वजनिक नगर्न उच्च अदालतको अन्तरिम आदेश

बसन्त गौतम नेपालगन्ज ३ बैशाख । कसुरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै उच्च अदालत नेपालगंजले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर वा भिडियो सार्वजनिक नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । उच्च...


कानूनी सहायता समितिमार्फत दुई सय तीन मुद्धामा निःशुल्क सेवा

बाँके, २८ चैत : बाँकेमा कानूनी सहायता समितिले निशुल्क कानूनी सेवा उपलब्ध गराएकोछ । चार महिनामा समितिमा दर्ता हुन आएका ३९ मुद्धा अनुमोदन गरिएको छ । समितिका अनुसार गत आर्थिक वर्षबाट सरेका ९९ मुद्धा र चालु वर्षमा दर्ता भएका १...


बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निमार्ण गरिएको छ । ऐनलाई कार्यान्वयनका क्रममा नियमावलीको आवश्यकता अनुसार नियमावली तयार गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । उहाँले महिला तथा बालिकाविरुद्ध...


“हामी सुधारका लागि यहाँ छौं, तर सुधारका पुर्वाधार, कानूनी सुविधा र छिटो न्याय हाम्रो चाहाना हो”

नेपालगंज, चैत्र २० :कानूनी विवादमा परेका बालकहरूले आफूहरू सुधारका लागि बालसुधार गृहमा बसेको भए पनि शिक्षा, सीप, कानूनी सुविधा र छिटो न्यायको सम्पादनको व्यवस्था आवश्यक रहेको बताएका छन् । उच्च सरकारी वकिल कार्यालय नेपालगंजद्वारा बाँकेको डुडुवा गाउँपालिकाआसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा...


खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२ मस्यौदा तयार गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा कानूनमाथी छलफल...


न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

नेपालगञ्ज ४ चैतः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताउनुभएको छ । उहाँले आजबाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।...


स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

नेपालगञ्ज, १७ फागुन । सार्वजनिक सरोकारका विषयमा निरन्तर वकालत र पैरवी गर्दै आएको सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगञ्जले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सार्वजनिक अपिल गरेको...


युवाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १७, फागुन । बाँकेका युवाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र शनिबार नेपालगन्जमा आयोजना गरेको एक दिने मतदाता शिक्षा कार्यक्रममा निर्वाचन, मतदान, निर्वाचन आचारसंहिता, निर्वाचनमा डिजिटल...


बढैयातालमा मतदाता शिक्षा

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का स्थानीयहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला, कानून र विकास...


मुस्लिम महिलालाई मतदाता शिक्षा

नेपालगन्ज १३ फागुन । फागुन २१ गते हुन प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि मुस्लिम महिला महिलाहरुलाई मतदाता शिक्षा कार्यक्रम गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज२१ विर्ता...


कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२ मस्यौदा तयार गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा कार्यान्वयनका लागि...


ताजा

सबै

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँक…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

लोकप्रिय

सबै

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…