Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

सामाजिक सञ्जालबाट धम्की दिँदै करौडौ रकम माग्ने पक्राउ

डेक्स

डेक्स

सामाजिक सञ्जालबाट धम्की दिँदै करौडौ रकम माग्ने पक्राउ
ADVERTISEMENT

नेपालगन्ज । आफूलाई भारतीय गुण्डा नाइके लोरेन्स बिस्नोई र अनमोल बिस्नोई भएको भन्दै विभिन्न सामाजिक सञ्जालबाट धम्की दिँदै रु ५ करोड भारतीय रुपैयाँ माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-७ काठेघारी घर भएर हाल बाँकेको कोहलपुर नगरपालिका-५ मा भाडामा बस्दै आएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई भारतीय गुण्डा नाइकेको नाम लिएर धम्क्याउँदै करोडौं रुपैयाँ माग गरेको आरोपमा कोहलपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका राम बहादुरले विभिन्न विदेशी नम्बरका व्हाटएप्सबाट धम्क्याउँदै ५ करोड भारु माग गरेको र नदिएको खण्डमा जे पनि गर्न सक्ने भन्दै धम्की दिएको पाइएको हो । पक्राउ परेका रामबहादुर अपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । वि।सं। २०५९ सालमा नेपाली सेनामा भर्ना भएर छोटो समयसम्म मात्र सेवा गरी त्यहाँबाट भागेका थिए । 

सेनाबाट भागेका राम बहादुरले कहिले कुन समूह त कहिले कुन समूहसँग मिलेर देशको विभिन्न स्थानमा अपराधिक क्रियाकलाप गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…