Pairabi logo

जेठ २६, २०८२, आइतबार                    

शिक्षा

६५ समाचार


स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको...


नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने

नेपालगञ्ज २ जेठ : नेपालगञ्ज क्षेत्रका सामुदायिक विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले नगरका ३० वटा विद्यालय छनौट गरि बृहत् विद्यालय सुरक्षा सम्वन्धी विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार...


डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

डुडुवा (बाँके), २७ बैशाख । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा आज शनिबार...


शिक्षा सुधारका लागि छलफल अभियान

नेपालगञ्ज ।शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागि सप्ताह ब्यापी कार्यक्रम संचालन गरिएको छ ।एनसीई नेपाल बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगञ्जको सहकार्यमा आज पहिलो दिन शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह...


सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै

नेपालगन्ज । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो । किशोरीहरुलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण...


निवन्ध प्रतियोगिता

नेपालगन्ज । राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा निबन्ध प्रतियोगिता गरिएको छ । विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा नारायण माध्यमिक विद्यालय नेपालगञ्जको कक्षा९ मा अध्ययनरत छात्रछात्राहरुमा निबन्ध प्रतियोगिता गरिएको हो । प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु...


बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

डुडुवा (बाँके) १८ माघ । बाँकेको डुडुवा गाउँपलिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपलिका अन्र्तगत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासन बारे जानकारी गराइएको हो । अभिमुखीकरणमा बाल अधिकार, स्थानीय...


चिसो बढेपछि नेपालगन्जका शैक्षिक संस्था तीनदिन बन्द

नेपालगन्ज ९ माघ । अत्यधिक चिसो बढेपछि बाँके नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा आज बुधबारदेखि माघ ११ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका...


एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको छ । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको...


मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयातालमा गरिएको छ। बाँके युनेस्को क्लब र प्लान इन्टरेसल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको समन्वय तथा गाउँपालिकास्तरीय...


विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको चासो

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो । अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीको अनुगमन गरेको हो । त्यसक्रममा गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले...


शिक्षकलाई बिशेष तालिम

बर्दिया ३ असोज । बर्दियाको गुलरियामा सञ्चालन गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिन कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सञ्चालित शसक्त बालिका परियोजना अन्र्तगत सो कार्यशालाको...


राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवस निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मुख्य नाराका साथ यालीसहित नेपालगञ्जमा मनाइएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.८ रानीतलाउस्थित रहेको महेन्द्र पुस्तकालयदेखि शुरु भएको यालीमा विभिन्न नारासहित नेपालगञ्जका महेन्द्र नमूना माध्यमिक बिद्यलाय,...


बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी

नेपालगन्ज २८ साउन । बाँकेमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारितासंगै बालबालिकाहरुको व्यवहारमा परिवर्तन देखिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको जिवनशैली समेत फेरिएको छ । रुम टु रिडले बाँकेको कोहलपुर नगरापलिका, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा संचालन गरेको...


एसइई पूरक परीक्षामा बाँकेबाट पाँच हजार बढी विद्यार्थी सहभागी

नेपालगन्ज, साउन २३ गते । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई ० को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५...


लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

नेपालगन्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताउनुभएको छ ।नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उहाँले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र...


खुट्टाले लेखेर एसइई उत्तीर्ण

बाँके, १७ असार : अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन, खुट्टाले लेखेर एसइई उत्तीर्ण हुनुभएका बाँकेको राप्तीसोनारी गाउँपालिका२ मदुवाका उमेश खत्रीले भन्नुभयो, सोचे जतिको त भएन तर पनि यो...


‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै

नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकाले मेरो नेपालगन्ज स्थानीय पाठ्यक्रम निमार्ण गरेको छ ।नेपालगन्जको स्थानीय पहिचानलाई पाठ्यक्रममार्फत परिचय गराउन थालिएको हो । नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, बाताबरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायतको पहिचान लगायत विषयबस्तु पाठ्यक्रममा समेटिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा,...


नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै

अल्का मिश्र नेपालगन्ज ।नेपालगन्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर भन्ने गरिन्छ । हिन्दु, मुस्लिम, सिख्ख, इसाई धर्म मान्नेहरु रहेका छन । सबै जातजातीका अभिभावकहरुको बालबालिकाहरुले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन । जनचेतनाको अभाव र धार्मिक...


बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पढाइने

गुलरिया १ असार :बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।...


ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…