संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड पालना गराइदै
नेपालगन्ज, १७, बैशाख: नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड कडाईका साथ पालना गर्न थालेको छ । निजी विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधिहरुसंग शुल्क सम्बन्धि मापदण्ड कार्यान्वयनका लागि नगर प्रमुख प्रशान्त विष्टले ११बुँदे निर्देशन दिनुभएको छ । प्रमुख विष्टका अनुसार ११...
लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम
नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम गरिएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाँके युनेस्को क्लबले सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका...
नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन
नेपालगन्ज १० बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थागत विद्यालयहरुमा अनुगमन थालेको छ । शिक्षा महाशाखाले पछिल्लोपटक गरेको संस्थागत विद्यालय वर्गीकरण अनुसार निर्धारित शुल्क कार्यान्वयन को अवस्थाबारे अनुगमन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले क, ख र ग वर्ग गरी...
त्रिविले अब अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने
नेपालगन्ज १६ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा...
स्थानीय पाठ्यक्रम बारे सूचना माग
नेपालगन्ज ९ चैत । नेपालगन्ज उपमानगरपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रमका बारेमा सूचना माग गरिएको छ । नेपालगन्ज उपमहानगरमा पाठ्यक्रम कसले निमार्ण गरेको हो, समिति छ छैन, छ भने पदाधिकारीको नाम, पाठ्यक्रम निमार्णमा के कति रकम खर्च भएको हो, कति वटा...
मदरसालाई मूलप्रवाहमा ल्याउन नीतिगत समस्या
नेपालगन्ज, २३ फागुनः बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन् । उपमहानगरमा दर्ता भएका मदरसाले मात्रै राहत कोटाको अनुदान पाउने गरेका छन्...
स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकास्थित स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिक उत्सव शनिवार भव्य रुपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवमा साहित्यकार सनत रेग्मी र वैज्ञानिक महावीर पुनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरूद्दीन राईले...
‘दृष्टिविहीनप्रति जिम्मेवार बन्नुपर्छ’
नेपालगन्ज, ११, फागुन : नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ...
‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना
नेपालगन्ज, २ फागुन । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उहाँको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार...
डुडुवामा शिक्षा सुधार, संस्कारको स्थानीय पाठयक्रम बनाइदै
डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ । पालिका अन्र्तगतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको...
डुडुवामा एसइइ पास गरेका छात्रालाई साइकिल वितरण
डुडुवा (बाँके) १४ माघ । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको...
स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार
कोहलपुर८ माघ । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक हाम्रो कोहलपुर तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आजा आयोजित एक कार्यक्रमकाबीच सार्वजनीकरण गरिएको छ । पाठ्यपुस्तक सार्वजनीक...
चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द
डुडुवा (बाँके) ४ माघ । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन ।केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि भोली माघ ५ गतेदेखि...
नेपालगन्जका विद्यालयमा जाडो विदा
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा...
बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग
नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार...
जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु
नेपालगञ्ज २ । मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट बल्ल ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा...
लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थानान्तरण हुने
नेपालगन्ज १४ कात्तिक । लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरा गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ । गाउँपालिकाको नयाँ भवन खजुरा ३ बी गाउँमा निर्माणको अन्तिम चरणमा पुगेकाले स्थानान्तरण भएपछि हाल खजुरा ४ डी गाउँमा रहेको पालिका भवनमा विश्वविद्यालयको...
शिक्षामा पुरुषलाई उछिन्दै महिला
अनोज थारु । बर्दिया बर्दियाको बाँसगढीमा शिक्षा लिने महीलाहरुको संख्या बढदै गएको छ । बाँसगढीका दुइ क्याम्पस बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुको ५ बर्षको तथ्यांकले यो कुरा प्रमाणित गरेको छ । अहिले बर्दियाको बाँसगढी बहुमुखी...
नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता
नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना...