Pairabi logo

असार १४, २०८३, आइतबार                    

शिक्षा

८२ समाचार


स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार

कोहलपुर८ माघ । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक हाम्रो कोहलपुर तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आजा आयोजित एक कार्यक्रमकाबीच सार्वजनीकरण गरिएको छ । पाठ्यपुस्तक सार्वजनीक...


चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

डुडुवा (बाँके) ४ माघ । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन ।केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि भोली माघ ५ गतेदेखि...


नेपालगन्जका विद्यालयमा जाडो विदा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा...


बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग

नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार...


जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु

नेपालगञ्ज २ । मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट बल्ल ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा...


लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थानान्तरण हुने

नेपालगन्ज १४ कात्तिक । लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरा गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ । गाउँपालिकाको नयाँ भवन खजुरा ३ बी गाउँमा निर्माणको अन्तिम चरणमा पुगेकाले स्थानान्तरण भएपछि हाल खजुरा ४ डी गाउँमा रहेको पालिका भवनमा विश्वविद्यालयको...


शिक्षामा पुरुषलाई उछिन्दै महिला

अनोज थारु । बर्दिया बर्दियाको बाँसगढीमा शिक्षा लिने महीलाहरुको संख्या बढदै गएको छ । बाँसगढीका दुइ क्याम्पस बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुको ५ बर्षको तथ्यांकले यो कुरा प्रमाणित गरेको छ । अहिले बर्दियाको बाँसगढी बहुमुखी...


नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना...


बाल दिवसमा वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना...


शिक्षाका चुनौति र सम्भावना बारे छलफल

शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले बर्तमान सन्दर्भमा शिक्षाका चुनौति र सम्भावनाका विषयमा छलफल गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिद एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाह रहनुभएको थियो । सो कार्यक्रममा शिक्षाबिद एवं नेपाल प्रज्ञा प्रतिष्ठान सभा...


महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा

नेपालगन्जस्थित ऐतिहासिक सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको १८ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुस्तकालयको आगामी कार्यक्रम र बजेट पारित गरेको छ । पुस्तकालयका सचिव...


नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् । विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका...


अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा...


डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

बाँके डुडुवा गाउँपालिका२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो । एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि...


त्रिभुवन विश्वविद्यालयसंग सूचना माग

नेपालगन्ज २४ बैशाख । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज स्नातक तह कानून विषयका आशिंक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसंग सूचना माग गरेका छन । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून संकायलगायत विभिन्न विषयको स्नातक तहको परिक्षाको प्रश्नपत्र अंग्रेजी भाषामा मात्र प्रश्नहरु किन सोध्ने गरिएको...


जानकीको विद्यालयमा खानेपानीको अभाव

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउनुहुन्छ । विद्यालयमा शौच गर्न सधैँ समस्या...


प्रदेश सेवा आयोगको सदस्यमा  घिमिरे नियुक्त

नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको नेपालगञ्जमा बसेको चौथो सिनेट बैठकले विभिन्न निर्णय गरेको छ । विश्वविद्यालयका कुलपति तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको विश्वविद्यालय सिनेट बैठकले प्रदेश सेवा आयोगको सदस्यमा प्रा।डा कृष्णप्रसाद घिमिरेलाई नियुक्त गर्ने, पाठ्यक्रम निर्माण तथा...


बाँकेको एसईईमा ९ हजार २३ ले परीक्षा दिँदै

नेपालगञ्ज । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाँकेका ९ हजार २३ विद्यार्थी सहभागि भएका छन । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार एसईई बाँकेका ३३ परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिदैँछन् । जसका लागि ३३ लाई परीक्षा केन्द्राध्क्ष तोकिएकोछ...


एसईई परीक्षा आजदेखि सुरू

नेपालगञ्ज । यसवर्षको एसईई परीक्षा आजदेखि सुरू भएको छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरू भएको परीक्षा चैत २९ गते सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड,...


डुडुवामा वार्षिक परिक्षाको अनुगमन

डुडुवा (बाँके) ७ चैत । बाँके डुडुवा गाउँपालिकास्तरीय वार्षिक परिक्षा संचालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख सञ्जय कुमार कर्णले बताउनुभयो । उहाँका अनुसार परिक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका...


ताजा

सबै

राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुदै

डुडुवा (बाँके) १२ असार । बाँकेको राप्ती नदी सिधनियाघाटमा आगामी सोमबार २३औँ संस्कर…

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि ब…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

लोकप्रिय

सबै

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुदै

डुडुवा (बाँके) १२ असार । बाँकेको राप्ती नदी सिधनियाघाटमा आगामी सोमबार २३औँ संस्कर…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि ब…