Pairabi logo

पुस १३, २०८२, आइतबार                    

स्थानीय पाठ्यक्रम बारे सूचना माग

सम्वाददाता

सम्वाददाता

स्थानीय पाठ्यक्रम बारे सूचना माग
ADVERTISEMENT

नेपालगन्ज ९ चैत । नेपालगन्ज उपमानगरपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रमका बारेमा सूचना माग गरिएको छ । 

नेपालगन्ज उपमहानगरमा पाठ्यक्रम कसले निमार्ण गरेको हो, समिति छ छैन, छ भने पदाधिकारीको नाम, पाठ्यक्रम निमार्णमा के कति रकम खर्च भएको हो, कति वटा किताव छपाई भएको छ ? कति विद्यार्थीले किताब पाएका छन यदि छैनन भने किन वितरण नगरिएको र नेपालगन्जमा पाठ्यक्रम कहिलेदेखि लागु भएको छ सोको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरिएको हो । 

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्र्तगत नेपालगन्ज स्थानीय सामाजिक अभियन्ताहरु सुरेशकुमार श्रेष्ठ, विश्वजित तिवारी, लोकबहादुर शाह, विजयरत्न श्रेष्ठ, र घनश्याम घर्तिले आज नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गर्नुभएको छ । 

नेपालगन्जमा संचालन भईरहेको आधारभूत तह कक्षा ८ को परिक्षामा सहभागी विद्यार्थीहरुले आजको विषयमा पाठ्यपुस्त नपाएर अध्ययन नै नगरि परिक्षा दिएपछि जानकारीका लागि सूचना माग गरेका हुन । 


 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …