Pairabi logo

मंसिर २२, २०८२, आइतबार                    

शिक्षा

६९ समाचार


मदरसालाई मूलप्रवाहमा ल्याउन नीतिगत समस्या

नेपालगन्ज, २३ फागुनः बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन् । उपमहानगरमा दर्ता भएका मदरसाले मात्रै राहत कोटाको अनुदान पाउने गरेका छन्...


स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकास्थित स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिक उत्सव शनिवार भव्य रुपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवमा साहित्यकार सनत रेग्मी र वैज्ञानिक महावीर पुनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरूद्दीन राईले...


‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’

नेपालगन्ज, ११, फागुन : नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ...


‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना

नेपालगन्ज, २ फागुन । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उहाँको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार...


डुडुवामा शिक्षा सुधार, संस्कारको स्थानीय पाठयक्रम बनाइदै

डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ । पालिका अन्र्तगतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको...


डुडुवामा एसइइ पास गरेका छात्रालाई साइकिल वितरण

डुडुवा (बाँके) १४ माघ । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको...


स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार

कोहलपुर८ माघ । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक हाम्रो कोहलपुर तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आजा आयोजित एक कार्यक्रमकाबीच सार्वजनीकरण गरिएको छ । पाठ्यपुस्तक सार्वजनीक...


चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

डुडुवा (बाँके) ४ माघ । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन ।केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि भोली माघ ५ गतेदेखि...


नेपालगन्जका विद्यालयमा जाडो विदा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा...


बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग

नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार...


जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु

नेपालगञ्ज २ । मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट बल्ल ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा...


लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थानान्तरण हुने

नेपालगन्ज १४ कात्तिक । लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरा गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ । गाउँपालिकाको नयाँ भवन खजुरा ३ बी गाउँमा निर्माणको अन्तिम चरणमा पुगेकाले स्थानान्तरण भएपछि हाल खजुरा ४ डी गाउँमा रहेको पालिका भवनमा विश्वविद्यालयको...


शिक्षामा पुरुषलाई उछिन्दै महिला

अनोज थारु । बर्दिया बर्दियाको बाँसगढीमा शिक्षा लिने महीलाहरुको संख्या बढदै गएको छ । बाँसगढीका दुइ क्याम्पस बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुको ५ बर्षको तथ्यांकले यो कुरा प्रमाणित गरेको छ । अहिले बर्दियाको बाँसगढी बहुमुखी...


नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना...


बाल दिवसमा वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना...


शिक्षाका चुनौति र सम्भावना बारे छलफल

शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले बर्तमान सन्दर्भमा शिक्षाका चुनौति र सम्भावनाका विषयमा छलफल गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिद एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाह रहनुभएको थियो । सो कार्यक्रममा शिक्षाबिद एवं नेपाल प्रज्ञा प्रतिष्ठान सभा...


महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा

नेपालगन्जस्थित ऐतिहासिक सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको १८ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुस्तकालयको आगामी कार्यक्रम र बजेट पारित गरेको छ । पुस्तकालयका सचिव...


नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् । विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका...


अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा...


डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

बाँके डुडुवा गाउँपालिका२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो । एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि...


ताजा

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…