Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

सम्वाददाता

सम्वाददाता

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम
ADVERTISEMENT

नेपालगन्ज ३१ बैशाख । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुको क्षमता अभिबृद्धि गरिएको छ

सामुदायिक विद्यालय र मदरसामा शिक्षाको गुणस्तरियता, विद्यालय व्यवस्थापन, अभिभावकको प्रभावकारी भुमिका, सामुदायिक विद्यालयप्रतिको चासो र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको छ । 

युएसएआइडी द एशिया फाउण्डेशको सहयोगमा फातिमा फाउण्डेश नेपालगन्जद्धारा सञ्चालित नागरिक समाज र सञ्चार परियोजना अन्र्तगत बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं. २ का विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकलाई दुई दिने तालिम प्रदान गरिएको हो । 

तालिममा व्यवस्थापन समितिको काम, कर्तव्य अधिकार, शिक्षा ऐन, स्थानीय सरकार संचालन ऐन, विद्यालयका समस्या, अभिभावकको चासो लगायतका विषयमा खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र पत्रकार राकेश कुमार मिश्रले सहजीकरण गरेको परामर्श कम्पनी सोलुशन इन्टरनेशनलका प्रमुख रविन्द्र ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार यो तालिम पश्चात विद्यालय सुधारका लागि तयार गरिएको कार्ययोजनालाई कार्यन्वयनमा ल्याइने छ । दुई दिने तालिमको समापनमा फातिमाका कार्यक्रम संयोजक उमेश गुप्ता, नदिम खाले पनि बोल्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…