Pairabi logo

पुस १३, २०८२, आइतबार                    

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दुईदिने तालिम

सम्वाददाता

सम्वाददाता

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दुईदिने तालिम
ADVERTISEMENT

नेपालगन्ज ७ जेठ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुलाई दुई दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ । सामुदायिक विद्यालय र मदरसामा शिक्षाको गुणस्तरियता, विद्यालय व्यवस्थापन, अभिभावकको प्रभावकारी भुमिका, सामुदायिक विद्यालयप्रतिको चासो र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो । 

युएसएआइडी द एशिया फाउण्डेशको सहयोगमा फातिमा फाउण्डेश नेपालगन्जद्धारा सञ्चालित नागरिक समाज र सञ्चार परियोजना अन्र्तगत बाँकेको जानकी गाउँपालिका वार्ड नंंं ३ का श्री बञ्जारेगाउँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षकलाई दुई दिने तालिम प्रदान गरिएको हो । 

तालिममा विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य अधिकार, शिक्षा ऐन, स्थानीय सरकार संचालन ऐन, विद्यालयका समस्या, अभिभावकको चासो लगायतका विषयमा परामर्शदाता राकेश कुमार मिश्र र रविन्द्र ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । 

यो तालिम पश्चात विद्यालयको समग्र सुधार तथा व्यवस्थापनका लागि विद्यालय सुधार योजना निमार्ण गरि कार्यन्वयनमा ल्याइने फातिमा फाउण्डेशनका कार्यक्रम संयोजक उमेश गुप्ताले बताउनुभयो । 

दुईदिने तालिमको समापनमा फातिमाका कोषाध्यक्ष सुबेदा फरहिन, सहभागीका तर्फबाट श्री मावि बञ्जारे गाउँका शिक्षक राम धिरज यादव, दारुल उलुम मस्उदिया गरिब नवाज मदरसाका प्रधानाध्यापक मुजाहिद रजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम बर्मा, मदरसा विद्यालय समितिका सदस्य अनिशा खानलगायतले विद्यालय सुधारका लागि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …