Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सम्वाददाता

सम्वाददाता

बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज ३१ बैशाख । बाँके खजुरास्थित कल्पना फाउण्डेशन, नेपालले ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । 

कल्पना फाउण्डेशन, नेपालका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा कल्पना फाउण्डेशन, नेपालका उपाध्यक्ष ऋषिराम सापकोटाले फाउण्डेसनको बारेमा प्रकाश पार्नुभयो । 

उहाँले २०७० सालमा स्थापना भएको विभिन्न किसिमका कार्यहरु छात्रवृत्ति वितरण, सामाजिक क्षेत्रमा, साहित्यिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै अगाढी बढदै गई रहेको बताउनुभयो । 

बिद्यालयमा अध्यनरत ४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ४ बि तर्फका सुरेन्द्र सार्की, कक्षा ५ तर्फका अनुशिया आरसी, शशी शाही र बिकास पुनमगरलाई सामाग्री प्रदान गरिएको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …