Pairabi logo

पुस १३, २०८२, आइतबार                    

शिक्षा सुधारका लागि छलफल अभियान

सम्वाददाता

सम्वाददाता

शिक्षा सुधारका लागि छलफल अभियान
ADVERTISEMENT

नेपालगञ्ज । शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागि सप्ताह ब्यापी कार्यक्रम संचालन गरिएको छ । एनसीई नेपाल बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगञ्जको सहकार्यमा आज पहिलो दिन शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह ब्यापी अन्र्तगत रैली तथा छलफल गरिएको छ ।

हरेक वर्ष यो कार्यक्रम बैशाख महिनामा सप्ताह ब्यापी गर्ने गरिन्छ । शिक्षामा रुपान्तरण, गुणस्तरीय शिक्षा, शिक्षकलाई तालीम, दैनिक जीवनका लागी शिक्षा, “शिक्षाले जीवन बचाउँन्छ, शिक्षा अधिकार सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ बिश्वभरका नागरिक समाजहरुले मनाउने शिक्षाका बिश्व ब्यापी कार्य सप्ताह–२०२५ शुरु भएको हो ।

नेपालमा शिक्षाका लागी राष्ट्रिय अभियानको आयोजनामा यसका सदस्य संस्थाहरु नागरिक समाजका अन्य संघ संस्था र सरोकारवालाहरुद्वारा अधिकारमुखी शिक्षा ऐनको सुनिश्चितता आपतकालिन अवस्थामा शिक्षा तथा सिकार्य अधिकारको सुनश्चितता तथा सबै तहका सरकारले शिक्षामा कम्तमिा २० प्रतिसत सुनश्चितता जस्ता सवालमा सरकारलाई उत्तरदायी बनाउने उद्देश्यले स्थानीय, प्रदेश र संघीय तहमा बिभिन्न दबावमूलक तथा रचनात्मक क्रियाकलाप तथा अभिभावक बीच बैशाख १५ गते देखि शिक्षाका लागी बिश्व ब्यापी अभियान बनाइदैं छ । 

कार्यक्रममा एनसीई बाँकेका अध्यक्ष तारा खनाल, उपाध्यक्ष भद्र प्रसाद देवकोटा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ सुर्खेतरोड स्थित देवतादीन माध्यमिक बिद्यालयका प्रधानाध्यपक सतिश कुमार हरिजन, शिक्षक, अभिभावक र अभियन्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …