जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह
धनगढी, २८ असार । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तक्र्रियामा सहभागीले जनचेतना...
जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै
नेपालगन्ज । बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट नेपाल भित्रने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना भएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा काम...
गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै
नेपालगञ्ज । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले एउटा कुलिङ् सेन्टर निर्माणको काम अघि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिङ् सेन्टर निर्माणको काम अघि बढेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि...
“म नागरिक मेरो कर्तव्य” अभियान शुरु
नेपालगन्ज, ८ मसिंर । नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन म नागरिक मेरो कर्तव्य अभियान शुरु गरेको छ । मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले उपलब्धीपूर्ण समस्या समाधान हुन नसकेको अवस्थामा यो अभियान सञ्चालन गरिएको हो...
लोकतन्त्रको अक्सिजन हो सूचनाको हक
नेपालगन्ज २७, असोज । सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको ११औं वार्षिक साधारण सभा गरिएको छ । सभामा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा थाहा पाउने अधिकार...
अन्तर स्रोत परिचालन तथा सिमुलेसन कार्यशाला सुरु
नेपालगञ्ज । विपद जोखिम व्यवस्थापनका लागि अन्तर स्रोत परिचालन तथा सिमुलेसनदुई दिने कार्यशाला आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा सुरु भएको कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकार...
नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गरिदै
सावित्री विश्वकर्मा नेपालगन्ज, १५ असोज । नेपालगन्जमा सडक दुर्घटना बढाईरहेका ईरिक्साको व्यवस्थापनको कार्य शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले ईरिक्सा व्यवस्थापन गर्नको लागि कार्यविधि नै बनाएर अघि बढेको हो । उपमहानगरपालिकाले ईरिक्सा संचालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि२०७८ निर्माण व्यवस्थापनको...
बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
नेपालगन्ज २१ भदौ । बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिनप्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद...
स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण
नेपालगन्ज १८ भदौ । बाँकेस्थित दुई वटा अस्पतालबाट सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुचिबाट हटाएपछि नागरिक समाजले सरकारलाई ज्ञापनपत्र पठाएको छ । नागरिक समाज तथा सर्बसाधारणको अगुवाईमा स्वास्थ्य मन्त्री र स्वास्थ्य बीमा बोर्डलाई ज्ञापनपत्र पठाइएको हो । सूचना र मानव अधिकार...
सूचनाको हक कार्यान्वयनमा जोड
नेपालगन्ज ३ भदौ । आज भदौ ३ गते राष्ट्रिय सूचना दिवस । २०६४ साल भाद्र ३ गतेका दिन नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सूचनाको हक सम्वन्धी...
मानब बेचविखनको जोखिममा परेका २८८ को उद्धार
नेपालगञ्ज । बाँकेको विभिन्न नाकाबाट शान्ति पुनः स्थापना गृहले २८८ मानब बेचविखनको जोखिममा परेका युवती र महिलाको उद्धार गरेको छ । तीमध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३, जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट ४ र...
नरैनापुर गाउँपालिकाबाट श्रम स्वीकृती
नेपालगन्ज । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाट सो व्यवस्था शुरु भएको हो ।जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा शुरु भएको छ ।श्रम...
सांसद तिवारीसमक्ष प्रश्न : "राज्यले थुन्ने काम मात्र गरयो ?"
बसन्त गौतम अधिकारकर्मीसंगै बालसुधार गृह पुग्नुभएका प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीसंग त्यहाँ रहेका बालकले राज्यको दायित्वबारे प्रश्न उठाएका छन् । नीति निर्माण तहका प्रतिनिधिलाई भेटन पाएर गुनासै गुनासा पस्किएका उनीहरुले भने, राज्यले गल्ती गरेकालाई थुन्नेमात्रै हो, असल नागरिक बनाउने होइन...
विभिन्न समस्याबारे सांसद तिवारीको पहल
संघिय सांसद लक्ष्मी तिवारीले बाँकेका विभिन्न कार्यालय प्रमुख तथा सरोकारवालासंग भेटभाट तथा छलफल गर्नुभएको छ । सांसद तिवारीले नेपालगन्जको ढल निकास व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयसंग छलफल गर्नुभयो । छलफलका क्रममा मुल ढल निकासका लागि नालाको निमार्ण कार्य तत्काल शुरु...
अति उच्च सतर्कता अपनाउन आग्रह
नेपालगन्ज । देशका आठ जिल्लामा गए रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रूपन्देही, कपिलबस्तु, पाल्पा, स्याङजा, तनहूँ, अर्घाखाँची र दाङमा रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । निरन्तर ठूलो...
आज हरिशयनी एकादशी मनाउँदैं
नेपालगञ्ज । असार शुक्ल एकादशीका दिन आज हिन्दू समुदायको घरघरमा तुलसीको बिरुवा रोपेर चतुरमास व्रत सुरु भएको छ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । चतुर्मासमा व्रत...
नेपालगञ्जमा बकर इदको रौनक
नेपालगञ्ज । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईदउलअजाह (बकर ईद) को आज यहाँ रौनक देखिएको छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेर बकराईद ईदउलअजाह मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्व शनिबारसम्म मनाईने प्रचलन रहेको...
बैदेशिक रोजगारीमा जानेसँगै परामर्श गर्दै सामी
नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ ।सो संस्थाले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै बैदेशिक रोजगारीमा जानेलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिएको जनाएको छ ।...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे सूचना माग
रविन्द्र कुमार ज्ञवाली नेपालगन्ज १२ असार । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना...