डुडुवाको गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्
नेपालगन्ज २१ मङ्सिर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । चालु आर्थिक वर्ष २०७९/८० को...
तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित
डुडुवा (बाँके), १८ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प...
नरैनापुर क्षेत्रमा विद्युत रिडिङ्गको समस्याको पहल
रविन्द्र ज्ञवाली नेपालगन्ज १२ मंसिर । बाँके नरैनापुर क्षेत्रमा विद्युत रिडिङको समस्या समाधानको पहल गरिएको छ । विद्युत रिडर कर्मचारीको अभावमा नरैनापुर क्षेत्रमा मासिक रुपमा समयमा मिटर रिडिङ नहुदा उपभोक्ता समस्यामा परेका छन । स्थानियहरुले समयमा विद्युत महशुल बुझाउन नपाउँदा...
“सफा नेपालगंज“ को अभियान
नेपालगन्ज ७ मसिंर । नेपालगन्ज सफा र सुन्दर शहरका लागि हामी सबैको प्रयास जरुरी रहेको छ । आजैबाट हामी सबैले आफनो घर तथा कामको सिलसिलामा पुग्ने स्थानमा सरसफाईबारे सचेत बनौ र बनाउने कार्यमा जुटौ । यो अभियानमुलक सन्देश लिएर नेपालगन्जका...
पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार
नेपालगन्ज २ मसिंर ।बाँके नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरको वार्ड नं । २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सकसहितको व्यवस्था भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा सार्वजनिक सरोकारको विषय भन्दै २०७४ सालमा उच्च अदालतमा...
गाउँपालिकाको सेवासुविधा ठप्प, सेवाग्राहीलाई जवाफ दिनुपर्छ : चौधरी
नेपालगन्ज २९ कार्तिक । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सम्पुर्ण सेवासुविधा प्रभावित बनेको छ । सेवा नै ठप्प भएपछि सेवाग्राहीहरु आक्रोसित बनेका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट समेत पास नभएर सेवाग्राहीका सबै सुविधा...
निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार
नेपालगन्ज २७ कार्तिक । निर्वाचनका बेला दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत आफना प्रचारप्रसारको गतिबिधी बढाएका छन । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि उम्मेदवारहरुले सामाजिक सञ्जाललाई बढी प्रयोग गरिएको पाइएको छ । तर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग, फेक फेसबुक पेजमार्फत एक...
सूचनाको हक सम्वन्धी अनुशिक्षण
नेपालगन्ज १२ असोज । सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ । सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका...
सुशासन प्रर्णालीमा सुधार र सबल नागरिक अभियान
काठमाडौं ६ असोज । जवाफदेहि सुशासन र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न संचालित पारस्परिक जवाफदेहिता परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन र नागरिक संस्था र मिडियाका लागि सवल वातावरण बनाउन सफल भएको छ । संयुक्त राज्य...
हुलाकी सडकको स्तरोन्नतीको पुर्वाधार मन्त्रीद्धारा शिलान्यास
नेपालगन्ज २९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनुभएको छ । आज नन्दनी मिल नजिकै नेपालगन्ज गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री...
बालअधिकार समितिलाई मानव बेचबिखनविरुद्ध तालिम
नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो...
७५ वर्षपछि महेन्द्र पुस्तकालय परिवर्तनतर्फ उन्मुख
नेपालगन्ज २१ भदौ । स्थापनाको ७५आंै बर्ष पूरा गरेको नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनतर्फ उन्मुख भएको छ । आगामी भदौं २८ गते १७औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी पुस्तकालयले काँचुली फेर्ने तयारी गरेको हो । त्यसका लागि आजीवन...
नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
नेपालगन्ज २१ भदौ । जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश तथा संघीय सरकारलाई सिफारिस गरेको छ । समितिको बैठकले यसअघि गाउँपालिकाले पालिकामा १५ प्रतिशत मात्रै रोपाई भएको जानकारीसहित राहतका लागि प्रशासनसँग पहल गर्न...
भेरीका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन शुरु
नेपालगन्ज १९ भदौ । नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको छ । रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग खरिद वापत बिरामीसँग केही शुल्क लिने गरेको थियो । बिरामीलाई आइतबारदेखी रगत निःशुल्क वितरण...
परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक
नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको...
नागरिकता विधयेक बारे सूचना माग
नेपालगन्ज २९ साउन । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग सूचना माग गर्नुभएको हो । नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय...
स्वःमूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो स्थानमा
डुडुवा (बाँके) ९ असार । डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिकाले ५९ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन...
किसानलाई मलखाद उपलब्ध गराउन माग
नेपालगन्ज ।नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष किसानहरु समस्या झेल्दै आएका छन । अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका हुन । पानी नपर्दा...
चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग
नेपालगन्ज ३१ जेठ । देशकै सबै भन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने...
स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग
नेपालगन्ज २७ जेठ । स्थानीय सरकारको काम कारवाही, निति कानून निमार्ण प्रक्रियामा सहयोग र सुशासन मैत्री पालिका बनाउनमा मुख्य उपलब्धी हासिल गरेको पाइएको छ । बाँके र बर्दिया जिल्लामा सञ्चालित पारस्परक जवाफदेहिता परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक...