Pairabi logo

जेठ १७, २०८३, आइतबार                    

पैरवी

७९ समाचार


सूचनाको हक सम्वन्धी अनुशिक्षण

नेपालगन्ज १२ असोज । सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ । सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका...


सुशासन प्रर्णालीमा सुधार र सबल नागरिक अभियान

काठमाडौं ६ असोज । जवाफदेहि सुशासन र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न संचालित पारस्परिक जवाफदेहिता परियोजना ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन र नागरिक संस्था र मिडियाका लागि सवल वातावरण बनाउन सफल भएको छ । संयुक्त राज्य...


हुलाकी सडकको स्तरोन्नतीको पुर्वाधार मन्त्रीद्धारा शिलान्यास

नेपालगन्ज २९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनुभएको छ । आज नन्दनी मिल नजिकै नेपालगन्ज गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री...


बालअधिकार समितिलाई मानव बेचबिखनविरुद्ध तालिम

नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो...


७५ वर्षपछि महेन्द्र पुस्तकालय परिवर्तनतर्फ उन्मुख

नेपालगन्ज २१ भदौ । स्थापनाको ७५आंै बर्ष पूरा गरेको नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनतर्फ उन्मुख भएको छ । आगामी भदौं २८ गते १७औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी पुस्तकालयले काँचुली फेर्ने तयारी गरेको हो । त्यसका लागि आजीवन...


नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

नेपालगन्ज २१ भदौ । जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश तथा संघीय सरकारलाई सिफारिस गरेको छ । समितिको बैठकले यसअघि गाउँपालिकाले पालिकामा १५ प्रतिशत मात्रै रोपाई भएको जानकारीसहित राहतका लागि प्रशासनसँग पहल गर्न...


भेरीका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन शुरु

नेपालगन्ज १९ भदौ । नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको छ । रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग खरिद वापत बिरामीसँग केही शुल्क लिने गरेको थियो । बिरामीलाई आइतबारदेखी रगत निःशुल्क वितरण...


परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको...


नागरिकता विधयेक बारे सूचना माग

नेपालगन्ज २९ साउन । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग सूचना माग गर्नुभएको हो । नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय...


स्वःमूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो स्थानमा

डुडुवा (बाँके) ९ असार । डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिकाले ५९ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन...


किसानलाई मलखाद उपलब्ध गराउन माग

नेपालगन्ज ।नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष किसानहरु समस्या झेल्दै आएका छन । अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका हुन । पानी नपर्दा...


चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग

नेपालगन्ज ३१ जेठ । देशकै सबै भन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने...


स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग

नेपालगन्ज २७ जेठ । स्थानीय सरकारको काम कारवाही, निति कानून निमार्ण प्रक्रियामा सहयोग र सुशासन मैत्री पालिका बनाउनमा मुख्य उपलब्धी हासिल गरेको पाइएको छ । बाँके र बर्दिया जिल्लामा सञ्चालित पारस्परक जवाफदेहिता परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक...


अदालतको फैसला कार्यान्वयनमा जोड, सरोकारवाला निकायद्धारा प्रतिबद्धता

नेपालगन्ज १५ जेठ । नेपालगन्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो । पारस्परिक जवाफदेहिता...


सर्बाेच्चको फैसलाप्रति नेपालगन्जमा खुशियाली

नेपालगन्ज १२ जेठ । बाराको निजगढमा राष्टिय बनका रुख कटान गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनाविरुद्ध सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भनेको छ । अदालतको फैसलाको खुशीयालीमा आज विहीबार...


जन्मदर्ता दिन वडा कार्यलयलाई अदालतको आदेश

नेपालगन्ज ४ जेठ । नेपाली नागरिकका सन्तानहरु जन्मिने वित्तिकै पहिलो अधिकार जन्तदर्ताबाट शुरु हुन्छ । नेपाल सरकारले नेपाली नागरिकबाट जन्मिने बच्चाको ३५ दिन भित्र जन्मदर्ता गराउने व्यवस्था गरेको छ । यो अभियान नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...


बाँकेका  सामुदयिक विद्यालयमा भर्ना अभियान शुरु

नेपालगन्ज २६ बैशाख । बाँकेका सामुदयिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँको यही २०७९ बैशाख २३ गते देखि जेष्ठ महिनाको ७ गते सम्म कक्षा बाल बिकास...


निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

नेपालगञ्ज, बैशाख २६ गते नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता...


दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’

नेपालगन्ज, बैशाख २६ / २०५० सालतिर विद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली चस्का त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धले देश आक्रान्त थियो । अर्कोतिर राजाले...


भ्रष्टाचार नियन्त्रण र सुशासनमा पशुपतिको अब्बल ‘टिप्स’

नेपालगञ्ज २६ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्न दौडधुप गरिरहेका उम्मेदवारहरुले विभिन्न बुँदा र शीर्षकमा आआफ्ना रणनीति, टिप्स र आश्वासनहरु बाँडिरहेका छन् । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका विषयमा पनि उम्मेदवारका आआफ्ना धारणा बाहिर आएका छन् । कसैले कसम...


ताजा

सबै

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

लोकप्रिय

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …