Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बाँकेका  सामुदयिक विद्यालयमा भर्ना अभियान शुरु

सम्वाददाता

सम्वाददाता

बाँकेका  सामुदयिक विद्यालयमा भर्ना अभियान शुरु
ADVERTISEMENT

नेपालगन्ज २६ बैशाख । 

बाँकेका  सामुदयिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । 

बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँको यही २०७९ बैशाख २३ गते देखि जेष्ठ महिनाको ७ गते सम्म कक्षा बाल बिकास देखि कक्षा ८ सम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ ।
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्माका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं ” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी हार्दिक अनुरोध गर्दछौं ।

जानकी गाउँपालिका अन्र्तगत रहेका श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँ, लोकतान्त्रिक प्राथमिक बिद्यालय रामगाउँ, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय कपासी गनापुर, श्री माध्यमिक बिद्यालय बन्जारेगाउँ, श्री माध्यमिक बिद्यालय जोगागाउँ, श्री माध्यमिक बिद्यालय शिवपुरी, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, मदरसा दारुल उलूम नूरी मोहम्मदी नेवाजीगाउँ, मदरसा बुढिहागाउँ, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय करमोहना, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बेलभार, श्री जनता प्राथमिक बिद्यालय बनकटवा लगायत जानकी गाउँपालिका स्तरीय आधारभूत बिद्यालय, प्राथमिक बिद्यालय, माध्यमिक बिद्यालय, र मदरसा सहित ३९ बिद्यालयले भर्ना अभियान शुरु गरेका छन् ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…