Pairabi logo

पुस १२, २०८२, शनिबार                    

किसानलाई मलखाद उपलब्ध गराउन माग

सम्वाददाता

सम्वाददाता

किसानलाई मलखाद उपलब्ध गराउन माग
ADVERTISEMENT

नेपालगन्ज  । नेपाल कृषि प्रधान देश केवल कागजमा मात्र सिमित रहेको छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष किसानहरु समस्या झेल्दै आएका छन । अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका हुन । पानी नपर्दा किसानहरुले धानको व्याड समेत राख्न पाएका छैनन भने रोपाई सुरु हुने बेला किसानले मल नपाएर समस्यामा परेका हुन । किसानलाई धान खेतीका बेला मल उपलब्ध नभएपछि खेती किसानीको कार्य प्रभावित भएको छ । 
यसै सन्दर्भमा बाँकेका नागरिक समाजका तर्फबाट आज सोमबार बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेमा रहेको कृषि तथा विउविजन सामाग्री केन्द्रमा मौजदात रहेको मल सहज रुपमा किसानसमक्ष पुरयाउने बाताबरण मिलाउनका लागि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ज्ञापन पत्र बुझाएका हो । 


नेपालको संविधानको धारा (३६) मा खाद्य सम्वन्धी हकको व्यवस्था गरिएको छ । किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बिउ, मल उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसंग माग गर्दै किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम समेत किसानलाई उपलब्ध गराउनुपर्ने माग गर्दै बाँके जिल्लाका किसानहरुलाई तत्काल मल खादको व्यवस्था मिलाउन सरकारसंग विशेष माग गरेको विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिह केसी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भटट, नागरिक अभियन्ता रविन्द्र कुमार ज्ञवाली लगायतले हस्ताक्षर गर्नुभएको थियो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…