Pairabi logo

माघ ३०, २०८२, बिहीबार                    

पैरवी

७८ समाचार


महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको संरक्षणमा गुरुकुलको भूमिका ऐतिहासिक र अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका२, नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ (गुरुकुलं मा नेपाल प्रहरीद्वारा आयोजित खाद्यान्न वितरण कार्यक्रममा उहाँले गुरुकुलहरूलाई सभ्यताका...


मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिडित बनाएको छ ।महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आइतबार नेपालगन्ज वडा न १३ मा गरेको समुहगत छलफलका सहभागी महिलाहरु...


नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् । उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा...


महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित तालिमका सहभागीले समाजमा अझै पनि महिलामाथी हुने विभिन्न...


मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा शुरु भएको तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले महिलाहरुको...


नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालगन्ज, १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका...


मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु...


राहत प्रक्रिया सजिलो बनाउन वन्यजन्तु पिडितको माग

नेपालगन्ज, ९ पुस । वन्यजन्तुबाट पिडीत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका स्थानियले राहत प्रक्रिया सजिलो बनाउन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग...


मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवास्तरबाट पहल हुनुपर्नेमा जोड

बर्दिया, ६ पुस । मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाटै वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रकृया लगायतका विषयमा सचेतना अभियान र वकालत हुनुपर्नेमा जोड दिइएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं। २ वरपरको क्षेत्रमा...


बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु

नेपालगञ्ज २३ कात्तिक । नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले वातावरणीय न्यायका क्षेत्रमा अभियान सुरु गरेको छ । बन्यजन्तु र बन क्षेत्रबाट प्रभावित स्थानीयहरुमा सचेतना र क्षतिपूर्ति प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यले वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको...


सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

कपिलबस्तु, १४ असोज । लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने र नागरिकलाई सशक्त बनाउने महत्वपूर्ण साधन भएको बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा आजदेखि सुरु भएको सूचनाको हक सम्बन्धी दुई दिने...


लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लमही दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री...


‘सूचनाको हक हरेक क्षेत्रले कार्यान्वयन गर्नुपर्छ’

ललितपुर, १५ भदौ :राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा शनिबार ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई...


कान्तितालमा चराको बासस्थान सङ्कटमा

नेपालगञ्ज ७ भदौः सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं...


नेपालगञ्ज १३ बुलबुलियामा टोल विकास समिति गठन

नेपालगन्ज २ भदौ । जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १३ बुलबुलिया शान्तिनगरका स्थानीयहरुले टोल विकास समिति गठन गरेका छन् । उक्त वडाका स्थानीयहरुको शनिबार भएको वृहत भेलाले नीरज गौतमको अध्यक्षतामा ११ सदस्यीय बुलबुलिया शान्तिनगर टोल विकास...


स्थानीय अवधीलाई संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण

नेपालगन्ज ४ साउन । पश्चिम नेपालको नेपालगन्ज क्षेत्रमा स्थानीय अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समयमा स्थानीय अवधी भाषा, कला, संस्कृति लोप हुन लागेपछि त्यसको संरक्षण सम्वद्र्धन गर्ने प्रमुम दायित्व स्थानीय तहको...


आयोगसहितको टोली बाल सुधारगृहको अनुगमनमा

नेपालगन्ज ३ साउन । पटक (पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर...


नेपालगन्जमा चार सय स्वयंसेवकलाई विपद्मा खोज र उद्धारको तालिम

नेपालगन्ज, ३ साउन । विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ। चार सय जनालाई कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको नेपाल...


नेपालगञ्जस्थित हर्ष किर्ति महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापनपत्र

नेपालगन्ज २ साउन । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार ९बौद्ध मन्दिर० को सम्पत्तिको संरक्षण र मन्दिरको समुचित व्यवस्थापन गर्न नागरिक समाज एवम् मानव अधिकरकार्मीहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बझाएका छन्...


नेपालगन्जमा विपद्को क्षेत्रमा सुपरको प्रभाव

नेपालगन्ज ३० असार । विपद् व्यवस्थापन तथा पुर्ब तयारीको कार्यमा सुपर परियोजनाले समुदायमा प्रत्यक्ष प्रभाव पारेको छ । नगरमा विपद्बारेमा सचेतना, तथा जोखिम न्युनीकरण र पुर्वतयारीका बारेमा स्थानीय सचेत भएको पाइएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र...


ताजा

सबै

जनताको विश्वास टुटन दिने छैनः उम्मेदवार कोइराला

नेपालगन्ज २७ माघ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्…

‘चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस्’ कांग्रेस उपसभापति शर्मा

नोपालगन्ज, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई व…

‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला

नेपालगन्ज, माघ २५ :नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले आफु झुटो आश्व…

कांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा-४ का मतदातासंग भेटघाट

नेपालगन्ज, २२, माघ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा …

लोकप्रिय

सबै

‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला

नेपालगन्ज, माघ २५ :नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले आफु झुटो आश्व…

‘चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस्’ कांग्रेस उपसभापति शर्मा

नोपालगन्ज, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई व…

जनताको विश्वास टुटन दिने छैनः उम्मेदवार कोइराला

नेपालगन्ज २७ माघ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्…