Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

सूचनाको हक सम्वन्धी अनुशिक्षण

डेक्स

डेक्स

सूचनाको हक सम्वन्धी अनुशिक्षण
ADVERTISEMENT

नेपालगन्ज १२ असोज । सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ । सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका कक्षा ९ र १० का विद्यार्थीहरुलाई सूचनाको हक बारेमा जानकारी गराइएको छ । 


    अभिमुखीकरणमा अधिबक्ता सुदिप भटराई, सूचना अभियन्ता राकेश मिश्र, रविन्द्र ज्ञवाली र शैलेन्द्र कुमार बैश्यले सूचनाको हक भनेको के हो, यसको प्रयोग, फाइदा, सार्वजनक निकाय, सूचना दिने लिने प्रक्रिया, राष्ट्रिय सूचनाको काम कर्तव्य अधिकार, सार्वजनिक सरोकारका सवाल लगायतका बारेमा जानकारी गराउनु भएको थियो । 


    संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राजिबराज शर्मा, प्रिन्सिीपल तपन शर्माले सूचनाको हकका बारेमा बाल्दै विद्यालयले सूचनाको हकलाई पुर्ण पालना गर्ने प्रतिबद्धता गर्दै विद्यालयका सम्पुर्ण क्रियाकलाप पारदर्शी रुपमा सबैलाई जानकारी गराउने बताउनुभयो । 


    अनुशिक्षणमा करिब ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालमा सूचनाका हक सम्वन्धी ऐन आएको करिब १४ वर्ष बढी भईसक्दा समेत पुर्ण रुपमा कार्यन्वयन नभएको प्रति सूचना अभियन्ताले चिन्ता व्यक्त गरेका छन ।  
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…