Pairabi logo

असार ३०, २०८३, मंगलबार                    

कृषि, वन तथा बातावरण

१११ समाचार


बाँकेमा खाली जमिनमा एक लाख बढी वृक्षरोपण

बाँके ८ साउनः डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका सहायक...


गाउँभरिको खेतमा महिलाको सामूहिक रोपाइँ

नेपालगन्ज, ५ साउनः जिल्लाको खजुरा गाउँपालिका१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै...


पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना

नेपालगञ्ज,३१ असार । डुडुवा गाउँपालिकाले जनताको प्रत्यक्ष फाइदा पुग्ने गरि कार्यक्रम योजना कार्यन्वयनमा ल्याएको छ । देशमै नमूनाको रुपमा सम्भवतः पहिलो पालिकाको रुपमा पशु र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पालिकाले जनताका घरमै निःशुल्क पशु...


‘कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड

बर्दिया, १९ असार : लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले आज त्यस...


बाँकेका किसानलाई अनुदानमा मोटर बोरिङ

नेपालगन्ज, १७ असार : सिँचाइको पहुँच नभएका बाँकेका सबै स्थानीय तहमा किसानले ७५ प्रतिशत अनुदानमा मोटर बोरिङको सुविधा लिएका छन् । करिब चार सय बोरिङ माग भएको जिल्लामा तीन सय ५० बोरिङ वितरण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले...


बाँकेमा कम्पोष्ट मलका लागि ढैंचाखेती

रुपनी जिएम नेपालगन्ज,, ९ असार :बाँकेको खजुरा गाउँपालिका७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो । ३५ देखि...


गड्यौला मल उत्पादन र हस्तकलाका लागि सामाग्री बितरण

नेपालगन्ज, ६ असार । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत...


बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

नेपालगञ्ज, २८ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका११ का पुरमल बस्नेतले रानी...


खडेरीले धानको बीउ राख्नै समस्या

नेपालगन्ज,, २३ जेठः खडेरीले खेतबारी सुक्खा भएपछि बाँकेका किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइँका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष...


बैजनाथमा किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी

नेपालगन्ज, १२ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले ठुलो बजेट...


भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल...


बाँकेका किसान चैते धानखेती गर्दै

नेपालगञ्ज, १२ वैशाख :बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् । पहिलो पटक चैते धानखेती गर्नुभएकी वैजनाथ६...


आत्मनिर्भर बन्दै खजुराका किसान

नेपालगन्ज, १७ चैत : बाँकेका स्थानीय तहले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरु कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन्...


भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

नेपालगन्ज, २१ फागुन :बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्ज...


सरकारी अनुदानको एक सय ३० बोरा मल बाटोबाट गायब

नेपालगन्ज, १२ माघ :नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरुका लागि पठाइएको मल बाटोबाट गायब गरि दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका...


विपन्न किसान समुहलाई साना सिंचाई सुविधा हस्तान्तरण

नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ ।...


भेरी शीत भण्डारले किसानलाई सहजता

नेपालगन्ज १ पुस स् पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई...


दैलेखमा धान उत्पादन घट्यो

दैलेख, १० मङ्सिर : दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार...


बाँकेमा २२ क्विन्टल फूल उत्पादन

नेपालगन्ज २८ कात्तिक :तिहारका लागि बाँकेमा व्यवसायिक फूल खेती गरिएको छ ।दुई वर्षअघिदेखि व्यवसायिक फूल खेती गर्ने नेपालगन्ज६ स्थित केयर फार्म नेपालले यस वर्ष १० क्विन्टल सयपत्री फूल उत्पादन गरेको छ । लगानी अनुसारको प्रतिफल र उब्जनी अनुसारको बजारले उत्साह...


किसानका समस्या पहिचान गरिदै

लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले राप्तीसोनारी गाउँपालिका६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ । अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक...


ताजा

सबै

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज के…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

लोकप्रिय

सबै

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर ग…