Pairabi logo

जेठ २२, २०८२, बुधबार                    

कृषि, वन तथा बातावरण

८२ समाचार


डुडुवाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण शुरु

डुडुवा (बाँके), १३ जेठ । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको...


बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न जोड

पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास हुन थालेको छ । पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको...


चार सय तीस पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज

नेपालगञ्ज,११ जेठः बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेका छन् । निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा...


डुडुवाद्वारा बीउ उत्पादन सुरु, १४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण

डुडुवा (बाँके), ८ वैशाख । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । उन्नत जातको...


वन विनाश हुन लागेपछि जय हरियाली अभियन्ता पौडेलद्धारा वातावरण संरक्षणको माग

बर्दिया ३० चैत । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिष गुप्ताले वन विनाश गर्दै कालोपत्रे सडक बनाउने तयारी भईरहेको बताउँदै जिल्ला प्रशासन कार्यालय, बर्दिया, डिभिजन वन कार्यालय,...


बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रण गर्न गतिबिधी संचालन गर्ने निर्णय

नेपालगञ्ज । बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आज बसेको बैठकले यो बर्षको गर्मीयाम सुरु भएसंगै आगलागी तथा वन(डढेलोका घटनाहरु बढ्ने जोखिम रहने हुदाँ त्यसको नियन्त्रणको लागि...


वन मन्त्रालयद्धारा ६ जिल्लाका विभिन्न वनको अनुगमन

नेपालगञ्ज, चैत्र २९ गते वन तथा वातावरण मन्त्रालयको अगुवाईमा लुम्बिनी प्रदेशमा सञ्चालित सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता बारे सरोकारवालाद्धारा अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको नेतृत्वको विज्ञ, सरोकारवालासहितको टोलीले तिन...


बाँकेमा स्ट्रबेरी खेती

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे...


खोरेत रोग उल्मुलन अभियान सम्वन्धी खोपकर्तालाई अभिमुखिकरण

कमलराज पौडेल (देवकमल) बर्दिया, २७ फागुन । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान सम्बन्धि खोपकर्तालाई अभिमुखिकरण गोष्ठि गरेको छ । अभियान अन्र्तगत एकदिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठि गर्दै कार्यालयले जिल्ला भित्रका ८ वटै स्थानीय तहमा...


मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल

नेपालगन्ज, २७ फागुनः पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको...


बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

नेपालगन्ज, ९ माघ ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यस वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अवधीमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट...


स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो

देव कमल पौडेल बर्दिया, २० पुस । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले कुरा नबुझ्दा काम गर्न अप्ठ्यारो भएको पशु प्राविधिकहरुले बताएका छन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आठ वटै स्थानीय तहका पशु शाखा...


घाँस र दानामा अनुदान दिन किसानको माग

कमलराज पौडेल बर्दिया १३ पुस । बर्दिया जिल्लाका अगुवा बाख्रापालक कृषकहरूले घाँस र दानामा अनुदान उपलब्ध गराउन माग गरेका छन् । एकिकृत कृषि तथा पशुपंछि विकास कायालय, गुलरिया, बर्दियाले आयोजना गरेको जिल्ला स्तरिय अगुवा बाख्रापालन तालिममा सहभागि कृषकहरूले सो माग...


बाँकेमा धान उत्पादनमा बृद्धि

नेपालगन्ज, ४ पुस । बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको हो...


मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित

बर्दिया ४ पुस। बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि उनीहरु बेसार खेती गर्न थालेका हुन । पहिले धान, मकै, गहुँ र तोरीजस्ता परम्परागत बाली लगाउँदै...


बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

कमलराज पौडेल बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाको आयोजनामा मसुरो खेतीको उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि जिल्ला स्तरिय बहुसरोकारवाला मञ्च गठन गरिएको छ। कार्यालय प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न बैठकले मसुरो खेतीमा देखिएका चुनौतीहरूको समाधान,...


विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

कमल राज पौडेल बर्दिया, ७ मंसिर :बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको भादा घाटमा १० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवस २०८१ को अवसरमा मत्स्य क्षेत्रमा लगानी बृद्धि :खाद्य सुरक्षा दिगो विकास र समृद्धि भन्ने मुलनारा...


नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

नेपालगञ्ज ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो । हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको...


बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

नेपालगन्ज, कात्तिक २८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षातका कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् । गत १९ गते अकस्मात् परेको...


बाँकेमा कोदोखेतीको परीक्षण

नेपालगन्ज, २८ कात्तिकः बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ । पहाड र हिमालको चिसो...


ताजा

सबै

स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा …

खजुरामा ४२औं योग केन्द्रको शुभारम्भ

बसन्त गौतम नेपालगन्ज १७ जेठ । नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालल…

नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र

नेपाल कानुन ब्यवसायी परिषदद्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उतिर्ण नव प्रबेश…

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई व…

लोकप्रिय

सबै

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई व…

नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र

नेपाल कानुन ब्यवसायी परिषदद्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उतिर्ण नव प्रबेश…

स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा …

खजुरामा ४२औं योग केन्द्रको शुभारम्भ

बसन्त गौतम नेपालगन्ज १७ जेठ । नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालल…