Pairabi logo

जेठ १३, २०८३, बुधबार                    

कृषि, वन तथा बातावरण

१०५ समाचार


बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

कमलराज पौडेल बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाको आयोजनामा मसुरो खेतीको उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि जिल्ला स्तरिय बहुसरोकारवाला मञ्च गठन गरिएको छ। कार्यालय प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न बैठकले मसुरो खेतीमा देखिएका चुनौतीहरूको समाधान,...


विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

कमल राज पौडेल बर्दिया, ७ मंसिर :बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको भादा घाटमा १० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवस २०८१ को अवसरमा मत्स्य क्षेत्रमा लगानी बृद्धि :खाद्य सुरक्षा दिगो विकास र समृद्धि भन्ने मुलनारा...


नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

नेपालगञ्ज ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो । हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको...


बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

नेपालगन्ज, कात्तिक २८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षातका कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् । गत १९ गते अकस्मात् परेको...


बाँकेमा कोदोखेतीको परीक्षण

नेपालगन्ज, २८ कात्तिकः बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ । पहाड र हिमालको चिसो...


बाँकेमा किसानको धान खरिद गरिँदै

नेपालगन्ज, १९ कात्तिकः बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला...


बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम

नेपालगन्ज, १० कात्तिक : कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न...


वर्षाले बाँकेमा धानबालीमा क्षति

नेपालगञ्ज , २० असोजः बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने याजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका हुन् । काटेर भित्राउने बेलाको बाली कहिले...


कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने

कमल राज पौडेल बर्दिया, भाद्र २१ गते । एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालय, गुलरिया बर्दियाले चालु आर्थिक वर्ष २०८१/०८२ मा मुक्त कमैया कम्लरी आयआर्जन सहित विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ। आ।व। २०८१/०८२ को कार्यक्रम आज सार्वजनिकीकरण तथा सार्वजनिक...


धान बालीमा फट्याग्रा रोगको संक्रमण

कमल राज पौडेल बर्दिया १५ भदौ । बर्दिया जिल्लाका विभिन्न स्थानहरू विशेष गरेर ठाकुरबाबा नगरपालिकाका केही वडामा धान बालीमा फट्याग्रा, गवारो जस्ता किराको संक्रमण देखिएको छ । किरारोगको संक्रमणबारे अनुगमन गर्दै एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर...


तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

नेपालगञ्ज, १२ भदौः बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिनुभयो । करिब दुई कट्ठा...


बाँकेमा ८५ प्रतिशत धान रापाइँ

नेपालगन्ज, २० साउन : बाँके जिल्लामा ८५ प्रतिशत धान रोपाई भएको छ । पछि पानी परेपछि ढिलो रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ वागवानी विकास अधिकृत एवम् सूचना अधिकारी राम प्रकाश यादवले बताउनुभयो । उहाँका अनुसार एक हप्ताभित्र जिल्लाभरि...


रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

नेपालगञ्ज, १० साउन : बाँकेमा रैथाने प्रजातीका वनस्पतिको संरक्षण तथा संवद्र्धन गर्न थालिएको छ । वनस्पति अनुसन्धान केन्द्र, नेपालगञ्जले दुर्लभ र लोपोन्मुख प्रजातीका विभिन्न वनस्पतिको अवस्था अध्ययन गरेर संरक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत शिशिर पन्थीले...


पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ

नेपालगन्ज, ९ साउन :साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा...


बाँकेमा खाली जमिनमा एक लाख बढी वृक्षरोपण

बाँके ८ साउनः डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका सहायक...


गाउँभरिको खेतमा महिलाको सामूहिक रोपाइँ

नेपालगन्ज, ५ साउनः जिल्लाको खजुरा गाउँपालिका१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् । रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै...


पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना

नेपालगञ्ज,३१ असार । डुडुवा गाउँपालिकाले जनताको प्रत्यक्ष फाइदा पुग्ने गरि कार्यक्रम योजना कार्यन्वयनमा ल्याएको छ । देशमै नमूनाको रुपमा सम्भवतः पहिलो पालिकाको रुपमा पशु र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पालिकाले जनताका घरमै निःशुल्क पशु...


‘कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड

बर्दिया, १९ असार : लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले आज त्यस...


बाँकेका किसानलाई अनुदानमा मोटर बोरिङ

नेपालगन्ज, १७ असार : सिँचाइको पहुँच नभएका बाँकेका सबै स्थानीय तहमा किसानले ७५ प्रतिशत अनुदानमा मोटर बोरिङको सुविधा लिएका छन् । करिब चार सय बोरिङ माग भएको जिल्लामा तीन सय ५० बोरिङ वितरण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले...


बाँकेमा कम्पोष्ट मलका लागि ढैंचाखेती

रुपनी जिएम नेपालगन्ज,, ९ असार :बाँकेको खजुरा गाउँपालिका७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो । ३५ देखि...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…