Pairabi logo

असोज २६, २०८३, सोमबार                    

स्थानीय माटो कलाको संरक्षणमा जोड

डेक्स

डेक्स

स्थानीय माटो कलाको संरक्षणमा जोड
ADVERTISEMENT

नेपालगन्ज ३ कार्तिक । स्थानीय कला सस्कृतिको सरंक्षण अभियान माटो कलाको उत्थान हाम्रो पहिचानका बारेमा नेपालगन्जमा छलफल गरिएको छ ।  द मदर फाउण्डेसन ललितपुर र नेपालगन्ज उपमहा नगरपालिकाको सयुक्त अयोजनामा भएको स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा जोड दिइएको थियो । 

नेपालगन्ज उपमहनगरपालिका प्रमुख प्रशान्त विष्टले माटो कलमको सरंक्षण सम्वर्धन र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । द मदर फाउण्डेसनका संस्थापक डा.सलाहुद्दिन अख्तर सिद्दिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुम्हार प्रजापति सघंका अगुवा राकेश कुम्हाल, कसगर समाजका अगुवा रसिद अली कसगर, नागरिक समाजका तर्फबाट सुदिप भट्ट लगायतले बोल्नु भएको थियो । 

माटो कला संरक्षण गर्न समिति निमार्ण 

त्यस अवसरमा माटो कला सरंक्षण विकास सम्वर्धनका लागि सात सदस्यीय समिति निमार्ण गरिएको छ । समितिमा रसीद अली कसगर, राकेश कुम्हाल, मो.हुसेन कसगर, यासीन कसगर, मेहदी हसन कसगर, निजमामुद्दिन कसगर, राजेन्द्र प्रजापति रहनुभएको छ । 

समितिको सल्लाहकारमा अधिवक्ता विश्वजीत तिवारी रहनु भएको छ भने संरक्षकमा द मादर फाउण्डेसनका संस्थापक डा.सलाहुद्दिन अख्तर सिद्दिकी रहनुभएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …