Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

कृृष्णसार संरक्षण क्षेत्रको सरसफाई

डेक्स

डेक्स

कृृष्णसार संरक्षण क्षेत्रको सरसफाई
ADVERTISEMENT

कमल राजपौडेल देब कमल
बर्दिया / गुलरिया नगरपालिका वडा न. २ पण्डितपुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रले वृहत सरसफाई गरेको छ । गुलरिया नगरपालिकाको कार्यालय र गुलरिया नगरपालिका वडा न. १ र २ को सहयोगका साथै दशरथ बबई राधाकृष्ण र सर्जु कृष्णसार उपभोक्ता समीतिको सहभागितामा सरसफाई गरीएको हो ।

सरसफाई कार्यक्रम कृष्णसार संरक्षण क्षेत्रको मुलगेट देखि ४ सय ७० मि. दुरीमा रहेको शिव चोकसम्मको बाटोमा सरसफाई गर्नुका साथै बाटो छेउमा रहेका घरहरुलाई संरक्षण क्षेत्रको वरीपरी सरसफाई राखी सुन्दर बनाई स्थानीय र बाह्रय पर्यटन आउदा सफा र सुन्दर देखाउन सहयोग होस भनि स्थानीयलाई अनुरोध समेत गरेको कुरा कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख विनयकुमार झाले बताउनु भयो ।

१ सय ४२ घरधुरी कृष्णसार संरक्षण क्षेत्रको संरक्षण भित्र अबैधरुपमा बसोबास गरी दिनाले कृष्णसारको चरन क्षेत्र सागुरियकोले कृष्णसार संकटमा रहेको कुरा कृष्णसार उपभोक्ता समीतिका अध्यक्ष दिपेन्द्र कुमार यादबले बताउनु भयो । अध्यक्ष्य यादबका अनुसार राज्यले उचित ब्यवस्था गरीदिएमा कृष्णसार संरक्षण क्षेत्र भित्र बसेका ब्यक्तिहरु कृष्णसार संरक्षण क्षेत्र छोडन तयार रहेको कुरा जानकारी दिनु भयो ।

 १६ .९५ किलो वर्ग मिटर फैलिएको कृष्णसार संरक्षण क्षेत्रमा हाल १ सय ७० वटा  कृष्णसार  रहेका छन ।
 
ताजा

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

यो पनि

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

सचेतनामूलक तथा क्षमता विकास तालिम

सचेतनामूलक तथा क्षमता विकास तालिम

बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीक…