Pairabi logo

माघ ०२, २०८२, बिहीबार                    

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

डेक्स

ADVERTISEMENT

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी २०८२’ निमार्ण भएको छ । 

महिला र कानून विकास मंचको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोग खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार गरिएको हो । 

मस्यौदा कानून छलफल कार्यक्रममा पालिकाका अध्यक्ष डम्बरबहादुर विकले बालिकाहरुलाई हिंसाबाट बचाउन तथा पुर्नस्थापनाका लागि सिफारिस प्रर्णालीको संरचनासहितको कार्यविधीले सहयोग पुरयाउने भन्दै सामाजिक न्यायको क्षेत्रमा प्रभावकारी कार्य गर्ने बताउनुभयो । 

पालिकाका उपाध्यक्ष मञ्जु मल्लले महिला तथा बालिकामाथी हुने हिंसा न्युनीकरणका लागि स्थानीय सरकार जिम्मेवार भएकाले यस विषयलाई नीतिगत रुपमा सुधार गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले यस कार्यविधीलाई पालिकाबाट पास गरेर तत्काल कार्यन्वयन गर्ने बताउनुभयो ।  

कार्यक्रममा कार्यपालिका सदस्यहरु कृष्णकुमारी पोखरेल, मैसरी पुन, खतमुल निसा साई, विष्णु सुनार, सब्बुन धोबी, विधायन समिति सदस्य मिनाकुमारी सुनार, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, अधिबक्ता केवलसिंह थारु, विश्वजित तिवारी लगायतले कानूनका विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।  

खजुरा गाउँपलिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रर्णाली कार्यविधी २०८२’ तयार गरिएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

यो पनि

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…