Pairabi logo

असोज १८, २०८३, आइतबार                    

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डेक्स

डेक्स

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु
ADVERTISEMENT

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन गरिएको छ ।

महिला कानुन र विकास मञ्च काठमाण्डौको आयोजनामा मालिका मिडियाले देशका सात वटा जिल्लामा २१ स्थानमा उक्त नाटक प्रर्दशन गर्ने मञ्चका अधिबक्ता विनु लामाले बताउनुभयो । उहाँका अनुसार बाँके, दाङ्ग, रुपन्देही, पर्सा, मकवानपुर, गोर्खा र कास्की जिल्लामा यो नाटक प्रर्दशन गरिने छ ।

बाँकेको नेपालगन्जबाट आइतबार नाटक प्रर्दशन शुरु भएको छ । नेपालगन्जस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको संयोजनमा नेपालगन्ज चारबाहिनी चोक, रानीतलाउ तरकारी बजार नजिक र मंगल प्रसाद माध्यमिक विद्यालयमा कचहरी नाटक ‘स्वतन्त्र पाइला’ प्रर्दशन गरिएको अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो ।

नाटकले समाजमा अहिले विद्यमान समस्यालाई उठाउनुका साथै त्यसको नियन्त्रणका लागि लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउन “कचहरी” शैलीमा नाटक प्रदर्शन गरेको गरेको छ । नाटकले पीडित महिलाको न्याय, कानूनी उपचार खोज्ने तथा हिंसाविरुद्ध आवाज उठाउन उत्प्रेरणा दिएको छ ।

मालिका समुहका करिब ८ जना कलाकारको समुहले नाटकमा विभिन्न अभिनय गरेका छन । नाटकमा लैङ्गिक हिंसाका घटना, साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, छोराछोरीमा विभेद जस्ता विभिन्न समस्याका बारेमा जानकारी तथा सोको कानुनी उपचार लगायतका बारेमा जनचेतना अभिबृद्धि गरिएको हो ।  


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…