Pairabi logo

पुस १३, २०८२, आइतबार                    

मानव अधिकारको सवालमा अनुगमन तथा दस्ताबेजीकरण बारे क्षमता अभिबृद्धि

सम्वाददाता

सम्वाददाता

मानव अधिकारको सवालमा अनुगमन तथा दस्ताबेजीकरण बारे क्षमता अभिबृद्धि
ADVERTISEMENT

नेपालगन्ज २८ बैशाख । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा अनुगमन तथा दस्ताबेजीकरण गर्ने बारेमा स्थानीय मानव अधिकार रक्षकको क्षमता अभिबृद्धि गरिएको छ । 

डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा आज शुक्रबार नेपालगन्जमा आयोजित ‘मानव अधिकार अनुगमन तथा प्रलेखीकरणसम्बन्धी क्षमता अभिवृद्धि’ कार्यक्रम अन्र्तगत उनीहरुको क्षमता विकास गरिएको हो । दलित, महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तीहरुको अधिकारको अवस्था, कानून कार्यन्वयन, जटिलता लगायतका विषयलाई समेटेर उनीहरुको अनुगमन कसरी गर्ने र अनुगमन पश्चात गरिने दस्तावेजीकरणको बारेमा जानकारी गराइएको छ । 

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले मानव अधिकारका सवाल तथा विषयबस्तुहरु अहिलेको समयअनुसार परिवर्तन भईरहेकोले सोको अवस्थाबारे अध्ययन गरि सही तरिकाले समुदाय तथा कार्यक्षेत्रमा अनुगमन गरि व्यवस्थित रुपमा दस्ताबेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले समुदायस्तरमा मानव अधिकारको अवस्थालाई सही तरिकाले अनुगमन गरि घटनाको गुणस्तरीयतामा ध्यान दिदै सम्वन्धित निकायलाई समेत रिपोर्टिङ्ग गर्न आग्रह गर्नुभयो । संयोजक महतले मानव अधिकारको संरक्षण, सम्बद्र्धनका लागि स्थानीय र प्रदेशका मानव अधिकार रक्षकले निर्भिकताका साथ आफ्ना कुराहरु राख्नुपर्नेमा जोड दिदै पिडितहरुको न्याय निरुपणका लागि विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बातावरणीय मानव अधिकार रक्षक समितिका पदाधिकारी, स्थानीय मानव अधिकार रक्षक, नागरिक संगठनका प्रतिनिधी लगायत गरि करिब ४० जनाको सहभागिता रहेको थियो । 

अभिमुखीकरण पश्चात सहभागीहरुले समुदायमा मानव अधिकारको अवस्था बारे अनुगमन गरि रिपोटिङ्र्गका लागि सम्वन्धित निकायहरुमा दस्तावेजीकरण गर्नेछन । 

इन्सेकले संरक्षण परियोजनामार्फत मानव अधिकार रक्षकहरुको अधिकारलाई सुनिश्चिता गर्न कानूनी वकालत गर्ने, पीडितहरुको न्यायमा पहुँचका लागि सहजीकरण गर्ने, प्रदेशतहमा मानवअधिकार लगायतका विभिन्न सवालमा अनुगमन गरि अवस्थाबारे छलफल तथा वकालत गर्ने, दलित तथा विपन्न महिाल, बालबालिका, सिमान्तकृत समुदायलाई सचेत गराई उनीहरुको क्षमता अभिबृद्धि गर्ने कार्य भईरहेको इन्सेकका परियोजना अधिकृत टेकनाथ आचार्यले बताउनुभयो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…