Pairabi logo

असोज १८, २०८३, आइतबार                    

सुचनाको हक र कानुन बारे अभिमुखीकरण

सम्वाददाता

सम्वाददाता

सुचनाको हक र कानुन बारे अभिमुखीकरण
ADVERTISEMENT

नेपालगन्ज ११ चैत । नेपालगन्जस्थित एसओएस युवालयका युवाहरुलाई सूचनाको हक र कानूनका विषयमा एक दिने अुभिमुखीकरण गरिएको छ । 

कार्यक्रममा सूचनाको हक, यसको प्रयोग, फाइदा, सार्वजनिक निकाय, सूचना माग्ने प्रक्रिया र नेपालको संविधान २०७२ अनुसार मौलिक हक लगायत अन्य कानूनका बारेमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणमा एसओएस युवालयका युवाहरु, युवा क्लबका अध्यक्ष दिपेन्द्र शाही, सचिव निशा आचार्य तथा तिन वटा सामुदायिक स्कूलको बालक्लबका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो ।

संस्थाका कार्यलय प्रमुख तुला राम बिश्वासले यस कार्यक्रमबाट युवालय परिवार तथा बाल क्लबका विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा सहयोग गरेको भन्दै कानूनले दिएको अधिकारका बारेमा जानकार भएको बताउनुभयो । सहजकर्ता तिवारीले नागरिकहरु आफै सचेत भई आफ्ना अधिकारका बारेमा अवाज उठाउनुपर्नेमा जोड दिदै सार्वजनिक सरोकारको विषयमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

अभिमुखीकरणको समापनमा संस्थाका सहायक निर्देशकद्धय लक्ष्मण कार्की र मिना तुलाधर,  काउन्सलस लक्ष्मण खनाल लगायतले बोल्नु भएको थियो । 

कार्यक्रममा युवा क्लबका अध्यक्ष दिपेन्द्र शाही तथा अन्य बाल क्लबका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले प्रकाशन गरेको अवधी भाषा (अनुवाद)मा नेपालको संविधान संस्थाका प्रमुख तुला राम बिश्वासलाई प्रदान गर्नुभएको थियो । 


ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…